विद्यार्थीको खाजा खाने पैसा खुत्रुकेमा वचत

सल्यानको एक विद्यालयका विद्यार्थीले खाजा खाने पैसा बचाएर खुत्रुकेमा जम्मा गर्न थालेका छन् । शारदा नगरपालिका–३ खलंगामा रहेको एम.एम. एकेडेमीले खुत्रुके बचत कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीले आफूले खाजा खाने पैसा बचाएर खुत्रुकेमा जम्मा गर्न थालेका हुन् । विद्यार्थीहरूले खाजाको पैसा बचाएर ३७ हजार २ सय १४ रूपैयाँ जम्मा गरेको विद्यालयले जनाएको छ । विद्यालयले खुत्रुके बचत कार्यक्रम सञ्चालन गरेपछि उनीहरूले दैनिक खाजा खान ल्याएको पैसा बचत गर्न थालेका हुन् ।

सम्बन्धित सामग्री

विश्वव्यापी प्रकोप बन्दै पत्रुखाना

घरमा खाने कुरा पकाउँदाको झन्झटले गर्दा त्यहाँ सस्तो पत्रुखाना खाने रहेछन्। अमेरिकाका स्कुलहरूमा पनि खाजा दिँदा त्यसरी नै पत्रुखान नै दिने गरिँदोरहेछ।...

दिवा खाजा कार्यक्रम सिकाइमा प्रभावकारी बन्दै

देउखुरी– घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी हुन्छन् । आइतबार हलुवा, सोमबार चना, मंगलबार खीर, बुधबार चिउरा-पुलाउ, बिहीबार खिचडी-चिउरा शुक्रबार अण्डा खाने गरी विद्यालयले तालिका बनाएको छ । सोहीअनुसार दिवा खाजा खान पाउँदा उनी दङ्ग हुन्छन् । सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत सम्झना […]

अण्डा दैनिक कति वटासम्म खाने?

ब्रेकफास्ट होस् वा दिउँसोको खाजा, धेरैको रोजाइको खानेकुरा हो, अण्डा। बालकदेखि वृद्धसम्मलाई अण्डा मन पर्छ।अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई ‘सुपर फुड’ मानिन्छ। त्यसैले धेरैजसो चिकित्सक दिनहुँ अण्डा खाने सल्लाह दिन्छन्। यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ। यति धेरै पोषक तत्त्व भए पनि धेरै अण्डा सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ।धेरै अण्डा खानुको बेफाइदापखाला : अण्डा धेरै खाँदा पखाला लाग्न सक्छ।

सरकारी कर्मचारीका लागि खाजा खाने समय निर्धारण

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुले खाना खाने बहानमा घण्टौँ बिताउन नपाउने भएका छन् । सार्वजनिक बिदा र बिदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी समय व्यवस्थापन गरिएको छ । यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने बहानामा घण्टौँ समय बिताउने गरेको भन्दै सर्वत्र आलोचना […]

गर्भवती महिलाको लागि स्वस्थकर खाजा के हो?

गर्भवती महिलाले के खाने र के नखाने?  यो एउटा यस्तो प्रश्न हो जुन हरेक महिलाले उनको गर्भावस्थाको क्रममा सामना गर्नुपर्छ।

आज असार १५ अर्थात् दही–चिउरा खाने दिन

काठमाडौं, असार १५ । दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र […]

खाने यस्ता बानीले पाचन प्रणालीमा भार बढाउँछ र स्वास्थ्य बिगार्छ

एजेन्सी, १५ चैत्र । हामीले खाने खानामा ध्यान दिएमा पाचन प्रणालीलाई स्वस्थ राख्न सकिन्छ । १. भोक बिना खानाः बिहानको खाजा, दिउँसो र बेलुकाको खानाको समय मिलाएर धेरै हदसम्म अनावश्यक र अनावश्यक खाने बानीबाट बच्न सकिन्छ । भोक नलागेर खाना खानु अति खानु जस्तै हो। जब तपाईं बिना भोक खाना खानुहुन्छ, यसको मतलब तपाईंको दिमागले […]

हामी भूतले खाजा खाने समयमा सांसद् भएछौं– गजेन्द्र महत

मंगलबारको प्रतिनिधिसभा बैठकम बोल्दै सांसद् महतले सरकार र मन्त्रीहरूको कारणले आफूहरूले माननियको लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको बताउनुभयो ।

नेपाली परम्परागत खाजा : जुन यात्राको समयमा बोकेर जान सकिन्छ

यात्रा मानवबस्ती भएको ठाउँमा वा पूरा प्राकृतिक क्षेत्रमा पनि हुन सक्छ । हिँड्‍दै जाँदा खाजा खाने ठाउँ नै भेटियो भने पनि आफूले भने अनुकूलको खाना खान पाइँदैन । यस्तो अवस्थामा आफूले खाजा बोकेर लैजानु नै उपयुक्त हुन्छ । तर खाजा के लैजाने ? छोटो तथा लामो यात्रामा निस्कँदा धेरै दिनसम्म नबिग्रने खानेकुरा के बोकेर जानु पर्ने […]