काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुले खाना खाने बहानमा घण्टौँ बिताउन नपाउने भएका छन् । सार्वजनिक बिदा र बिदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी समय व्यवस्थापन गरिएको छ । यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने बहानामा घण्टौँ समय बिताउने गरेको भन्दै सर्वत्र आलोचना […]