बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

देवबहादुर कुँवर काठमाडौँ, साउन ३० गते । केही दिनदेखिको अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको...

सम्बन्धित सामग्री

जम्मु–कश्मीरमा बाढीपहिरोमा परेर ८ जनाको मृत्यु

भारतको जम्मु–कश्मीरमा बाढीपहिरोमा परेर ८ जनाको मृत्यु भएको छ। जम्मु–कश्मीरको कठुवा जिल्लामा बुधबार बाढीपहिरोमा परेर ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी र स्थानीयले बाढीपहिरो प्रभावितहरुको उद्धार गरिरहेका छन्। समाचार एजेन्सी एएनआईका अनुसार बाढीपहिरोमा परेर ठूलो संख्यामा स्थानीयहरु प्रभावित भएका छन्।

पाकिस्तानमा बाढीपहिरो : एक हजार ७०० भन्दा बढीको मृत्यु

पाकिस्तानमा यो वर्षको वर्षायाममा बाढीपहिरोमा परी एक हजार ७०० भन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाका अनुसार बाढीपहिरोमा परी मृत्यु हुनेको एक हजार ७३१ पुगेको छ। विपदजन्य घटनामा १२ हजार ८०० भन्दा बढी घाइते भएका छन्। विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सिन्ध प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ७९२ जनाको मृत्यु भएको छ। पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकार

दार्चुलामा बाढीपहिरो: पाँचजनाको मृत्यु १० बेपत्ता

अविरल वर्षासँगै शुक्रबार राति बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ। बाढीपहिरोमा १० जना बेपत्ता भएका छन्।...

फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा २५ जनाको मृत्यु

फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ । ६५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको र स्थानीय रूपमा अगाटनसमेत भनिने मेगी आँधीबाट पूर्वी तट प्रभावित छ । बाढीपहिरोमा केही घाइते भएका छन् । शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए । मंगलबार उद्दारकर्ताका टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।भीषण वर्षा र हावाले विद्युत आपूर्ति अवरोध गर्नुका साथै

कात्तिक महिनामा मात्रै बाढीपहिरोमा परी १२१ को मृत्यु, २८ बेपत्ता

यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं, ४ कात्तिक । बाढीपहिरोले देशभर मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म मृत्यु हुनेको संख्या एक सय एक पुगेको हो । सबैभन्दा बढी प्रदेश १ मा ६० र सुदूरपश्चिममा ३१ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा ७ र बागमती प्रदेशमा १ जनाको मृत्यु भएको छ । अहिलेसम्म […]

डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो

डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । डोटीको जोरायल गाउँपालिका घाइते १५ वर्षीय बालक पुस्कर कामीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको छ । कामीको बिहीबार...

काँग्रेसले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार दिने

काठमाडौँ । नेपाली काँग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने बताएको हो । संयोजक मोहनबहादुर बस्नेतले विज्ञप्ति निकालेर बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने उल्लेख गरेका छन् […]

बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

आइतबारदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । मनसुनपछिको वर्षाले बाढीपहिरोमा परी आइतबारयता मात्र ७७ जनाको मृत्यु भएको छ । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । यो जनधनको क्षति मनसुनको सम्पूर्ण अवधिमा भएको भन्दा बढी रहेको गृहमन्त्रालयस्थित विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन्। उहाँका अनुसार बाढीपहिरोमा परी २७ जना अझै बेपत्ता रहेका छन् भने २२ जना घाइते छन् । महाशाखाका अनुसार बुधबार साँझसम्म सबैभन्दा बढी पहिरोले मानिसको ज्यान लिएको छ । जसअनुसार पाँचथरम...

पछिल्लो २४ घण्टामा महाराष्ट्रमा बाढीपहिरोबाट ११२ जनाको मृत्यु, ९९ जना वेपत्ता

एजेन्सी।भारतको महाराष्ट्रमा भारी वर्षापछि आएको बाढीपहिरोमा परी पछिल्लो २४ घण्टामा ११२ जनाको मृत्यु भएको छ।राज्य विपद् नियन्त्रण कक्षका अनुसार रायगढ, रत्नागिरी, सांगली, सतारा,कोलहापुर, सिन्धुदुर्ग र पुणेंमा उनीहरुको मृत्यु भएको हो।बाढीपहिरोमा परी ९९ जना वेपत्ता भएका छन्।बाढीपहिरोका कारण १ लाख ३५हजार ३१३ जनालाई सुरक्षित स्थानमा सारिएको स्थानीय प्रहरीले जनाएको छ। बाढीपहिरोमा परी ३ हजार २४ चौपायाको समेत मृत्यु भएको छ।