दुई ट्रिलियन डलर क्बलमा प्रवेश गर्‍यो माइक्रोसफ्ट

एजेन्सी। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टको बजार मूल्य दुई ट्रिलियन डलर पुगेको छ। दुई ट्रिलियन डलर बजार मूल्य पार गर्ने अमेरिकाको र विश्वकै दोस्रो कम्पनी हो। यसअघि यो उपलब्धि अमेरिकाकै कम्पनी एप्पलले पार गरिसकेको छ। मंगलबारसम्मको तथ्यांकअनुसार साउदी अरेबियाको तेल कम्पनी ‘साउदी आरामको’को बजार मूल्य १.८८ ट्रिलियन डलर छ।

सम्बन्धित सामग्री

एआई चिपमेकर एनभिडिया बन्यो विश्वकै चौथो मूल्यवान कम्पनी, गुगल र अमेजन पछि परे

अमेरिकी चिपमेकर कम्पनी एनभिडियाको बजार पुँजीकरण २ ट्रिलियन डलर अर्थात् २० खर्ब डलर पुगेको छ । योसँगै एनभिडिया २ ट्रिलियन डलर बजार मूल्य भएको विश्वकै पहिलो चिपमेकर कम्पनी मात्र बनेको छैन माइक्रोसफ्ट, एप्पल र साउदी अराम्कोपछि विश्वको सबैभन्दा मूल्यवान कम्पनीको चौथो स्थानमा उक्लिएको छ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोग र लोकप्रियतासँगै सिलिकन भ्यालीस्थित […]

अमेजनद्वारा एआई स्टार्टअप एन्थ्रोपिकमा ४ अर्ब डलर लगानी घोषणा

ई-कमर्स जायन्ट अमेजनले आर्टिफिसियल इन्टेलिजेन्स फार्म एन्थ्रोपिकमा ४ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्ट, गुगलजस्ता कम्पनीले एआईमा आक्रामक पहल गरिरहेको बेला अमेजन पनि यस प्रतिस्पर्धामा जोडिन आइपुगेको हो ।

आर्थिक मन्दीको असर गुगल र माइक्रोसफ्टमा, आम्दानी निरन्तर ओरालो

काठमाडौं । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्ट तथा गुगल लगायतमा गम्भीर असर पारेको छ । आर्थिक मन्दीले गुगल तथा युट्युबको मातृ कम्पनी अल्फाबेट तथा माइक्रोसफ्ट लगायतको आम्दानीमा तिव्र रुपमा गिरावट आएको छ । सेप्टेम्बरमा सकिएको वर्षको तेश्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा जम्मा ६ प्रतिशतले बढोत्तरी भई ६९ अर्ब डलर पुगेको अल्फाबेटको रिपोर्टमा […]

माइक्रोसफ्ट ह्याक गर्ने १६ वर्षिय किशोरसहित ७ जना पक्राउ

लन्डन पुलिसले ल्यापसस ह्याक अन्तर्गत सात जनालाई प्रक्राउ गरेको छ ।  बिबिसी न्यूजको रिपोर्ट अनुसार सिटी अफ लण्डन पुलिसले १६ देखि २१ वर्षको उमेरको सात जनालाई पक्राउ गरेको छ । यस समूहको नेतृत्व गर्ने १६ वर्षीय ब्रिचबेच वा ह्वाइटले ल्यापसस आक्रमण गरेरै बिटक्वाइनमा १४ मिलियन डलर कमाएको पाइएको छ । लन्डन पुलिसले उनलाई एक वर्ष देखि पछयाइरहेको थियो । हालैमा माइक्रोसफ्टको...

एप्पललाई उछिनेर माइक्रोसफ्ट बन्यो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी

कात्तिक १३, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशन घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकलाई उछिनेर सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रवारको कारोबारमा माइक्रोसफ्टको बजार पूँजीकरण करीब २४ खर्ब ९० अर्ब डलरमा पुगेर बन्द भएको छ ।  एप्पलको बजार पूँजीकरण सोही अवधिमा २४ खर्ब ६० अर्ब डलर रहेको थियो । कम्पनीको आम्दानी चालू आर्थिक वर्षको चौंथो त्रैमासमा अपेक्षा गरिएभन्दा कम भएको बिहीबार एप्पलले बताएको थियो । बजार पूँजीकरण १० खर्ब डलर र २० खर्ब डलर नाघ्ने एप्पल पहिलो कम्पनी थियो ।  गतवर्ष बजार पूँजीकरणमा साउदी अराम्कोलाई उछिनेर यो विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रुपमा शेयर किनबेच हुने कम्पनी पनि बनेको छ । माइक्रेसफ्टले यसअघि बजार पूँजीकरणम ाएप्पललाई सन् २०२० मा उछिनेको थियो । यसको बजार पूँजीकरण २० खर्ब ८० माथि भने गएको जुनमा आएको थियो ।  यस वर्षको अहिलेसम्मको अवधिमा माइक्रोसफ्टको शेयरमूल्य ४८ प्रतिशतले बढिसकेको छ । सोही अवधिमा एप्पलको शेयर मूल्यमा करीब १३ प्रतिशतको वृद्धि भएको छ । एजेन्सी

माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी, एप्पल पर्‍यो पछि

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको दौडमा माइक्रोसफ्ट पहिलो नम्बरमा उक्लिन सफल भएको छ । शुक्रबारको बजार मूल्य अनुसार माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । शुक्रबार बजार बन्द हुने बेलामा माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २.४६ ट्रिलियन डलर पुगेको छ भने एप्पलको २.४३ ट्रिलियन डलरमा झरेको छ । आपूर्ति श्रृङखलाको अवरोधका कारण एप्पलले […]

माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २० खर्ब डलर नाघ्यो

काठमाडौं । माइक्रोसफ्ट कम्पनी २० खर्ब अर्थात् २ ट्रिलियन डलर बजार मूल्य पुगेको दोश्रो सार्वजनिक अमेरिकी कम्पनी बनेको छ । यसअघि एप्पलले पहिलोपटक २ ट्रिलियन डलर बजार मूल्यको कोशेढुंगा पार गरेको थियो । अमेरिका बाहिरको सार्वजनिक …

दुई ट्रिलियन डलर क्बलमा प्रवेश गर्‍यो माइक्रोसफ्ट

एजेन्सी। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टको बजार मूल्य दुई ट्रिलियन डलर पुगेको छ। दुई ट्रिलियन डलर बजार मूल्य पार गर्ने अमेरिकाको र विश्वकै दोस्रो कम्पनी हो। यसअघि यो उपलब्धि अमेरिकाकै कम्पनी एप्पलले पार गरिसकेको छ। मंगलबारसम्मको तथ्यांकअनुसार साउदी अरेबियाको तेल कम्पनी ‘साउदी आरामको’को बजार मूल्य १.८८ ट्रिलियन डलर छ।

डिभोर्सपछि बिल गेट्सले पूर्व पत्नीलाई दिए ३ अर्ब डलर

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले हालैमात्र सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्सलाई ३ अर्ब डलर बराबरको सम्पत्ति दिएका छन् । बिल गेट्सको इन्भेस्टमेन्ट कम्पनी क्यास्केडले डीरे एण्ड को नामक कम्पनीमा रहेको केही शेयर …