एआई चिपमेकर एनभिडिया बन्यो विश्वकै चौथो मूल्यवान कम्पनी, गुगल र अमेजन पछि परे

अमेरिकी चिपमेकर कम्पनी एनभिडियाको बजार पुँजीकरण २ ट्रिलियन डलर अर्थात् २० खर्ब डलर पुगेको छ । योसँगै एनभिडिया २ ट्रिलियन डलर बजार मूल्य भएको विश्वकै पहिलो चिपमेकर कम्पनी मात्र बनेको छैन माइक्रोसफ्ट, एप्पल र साउदी अराम्कोपछि विश्वको सबैभन्दा मूल्यवान कम्पनीको चौथो स्थानमा उक्लिएको छ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोग र लोकप्रियतासँगै सिलिकन भ्यालीस्थित […]

सम्बन्धित सामग्री

मेटा, गुगल र अमेजनले तिरे कर

नेपालमा भौतिक कार्यालय नभए पनि बलियो डिजिटल उपस्थिति रहेका गुगल, माइक्रोसफ्ट, मेटा, अमेजन जस्ता विश्वका ठूला प्रविधि कम्पनीले यहाँ कारोबार गरेबापत पहिलो पटक सरकारलाई कर तिरेका छन् । हालसम्म दर्ता प्रक्रिया पूरा गरेका ९ वटा यस्ता विदेशी कम्पनीहरूले कुल ९ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । यससँगै आगामी आर्थिक वर्ष ०८०/८१ को पहिलो तीन महिनाभित्रमा यिनले विद्युतीय सेवा कर (डीएसटी) पनि तिर्ने अपेक्षा गरिएको छ ।

यी कारणले गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गर्दै छन् कर्मचारी कटौती

विश्वका ४ ठूला प्राविधिक कम्पनीहरू(गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गत महिनाहरूमा हजारौं कर्मचारीहरूलाई कम्पनीबाट बाहिर निष्कासित गरिरहेका छन् । आर्थिक समस्या र व्यवसायलाई व्यवस्थित बनाउन रोजगारी कटौती गरिरहेको कम्पनीहरुको भनाइ छ ।  यी कम्पनीहरूमा डाउनसाइजिङ वा लेअफहरू हुनुको मुख्य कारण सबैले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा धेरै लगानी गरिरहेकोलाई मान्न सक्छन् ।...

गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले किन गरिरहेका छन् कर्मचारी कटौती ?

विश्वका ४ ठूला प्राविधिक कम्पनीहरू(गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गत महिनाहरूमा हजारौं कर्मचारीहरूलाई कम्पनीबाट बाहिर निष्कासित गरिरहेका छन् । आर्थिक समस्या र व्यवसायलाई व्यवस्थित बनाउन रोजगारी कटौती गरिरहेको कम्पनीहरुको भनाइ छ ।  यी कम्पनीहरूमा डाउनसाइजिङ वा लेअफहरू हुनुको मुख्य कारण सबैले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा धेरै लगानी गरिरहेकोलाई मान्न सक्छन् ।...

३ हजार कर्मचारी कटौती गर्ने एसएपीको घोषणा

काठमाडौं । जर्मन टेक कम्पनी एसएपी (साप)ले यो वर्ष तीन हजार कर्मचारी कटौती गर्ने भएको छ । यो संख्या उसको कुल कर्मचारीको २.५ प्रतिशत हो । यसअघि गुगल, माइक्रोसफ्ट र अमेजन जस्ता टेक कम्पनीले पनि कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् । सापमा विश्वभरबाट गरी करिब १२ हजार कर्मचारी छन् । उनीहरुमध्ये झण्डै ३ हजारको […]

विन्डोज होइन माइक्रोसफ्टको आम्दानीको प्रमुख स्रोत

माइक्रोसफ्ट, एप्पल, अमेजन, गुगल जस्ता विश्वस्तरीय ठूला प्रविधि कम्पनीका आम्दानीको बारेमा हामीले धेरै सुन्दै आएका छौं । के तपाईंलाई यी कम्पनीहरुको आम्दानीको तथ्यांकका बारेमा थाहा छ ? एप्पल कम्पनीको आम्दानीको अधिकांश हिस्सा हार्डवेयर प्रोडक्टबाट आउँछ । गुगलको अधिकांश आम्दानी इन्टरनेट तथा सफ्टवेयर र विज्ञापनबाट हुने गरेको छ भने माइक्रोसफ्ट कम्पनीको भने आम्दानीका विभिन्न स्रोत छन् […]

इलेक्ट्रोनिक्स कन्जुमर शो २०२२ : यी हुन् सार्वजनिक भएका उल्लेख्य प्रडक्टहरू

अमेरिकाको लस भेगासमा भएको विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२२) मा यो पटक अमेजन, फेसबुक, गुगल, इन्टेल, माइक्रोसफ्टलगायतका ठूला कम्पनीहरूले भौतिक रुपमा उपस्थिति जनाएनन् । कोरोना भाइरस महामारीको कारण एक दिन अगावै सकिएको प्रदर्शनीमा विश्वका अन्य विभिन्न कम्पनीहरूले उपस्थिति जनाएका छन् र इलेक्ट्रोनिक्स उपभोक्ताहरू बीच धेरै नयाँ तथा स्मार्ट प्रविधिहरू पेस गरेका छन् […]

नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन

बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा सेवा विस्तार गर्ने भएको छ । कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा सेवा विस्तार गर्ने जनाएको छ । यो कम्पनी अमेजन वेब सर्भिस, गुगल र माइक्रोसफ्टको आधिकारिक साझेदार हो ।संसारका विभिन्न आठ स्थानबाट सेवा प्रवाह गरिरहेको यो कम्पनीले बेलायत, भारत, पाकिस्तान, […]

भारतमा कोरोनाविरुद्धको लडाइँमा सरकारको साथमा उभिए ठूला व्यापारी

एजेन्सी। अनियन्त्रित बन्दै गएको कोरोनाविरुद्धको लडाइँमा भारतका ठूला व्यापारीले सरकारलाई साथ र सहयोग गर्न थालेका छन्। उनीहरुले स्वास्थ्य उपकरण हवाईजहाजबाट ल्याउने, मेडिकल अक्सिजन निर्माण तथा अस्पताल बनाउनेसम्मको काम गर्न थालेका हुन्। अमेजन, गुगल, टाटा सन्स, रिलायन्स इन्डस्ट्रिज तथा अडाणी गु्रपलगायतले भारतमा अस्पताल बनाउनुका साथै विदेशबाट अक्सिजन आपूर्तिमा मद्दत गरेका छन्। व्यापारीले आर्थिक सहायता पनि उत्तिकै गरेका छन्।