काठमाडौं प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी

काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साह ६१ हजार‍ ७६७ मत र उपप्रमुखमा सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएको छ।

सम्बन्धित सामग्री

कैलाली जिसस : गठबन्धनका प्रमुख र उपप्रमुख विजयी

काठमाडौं, ३० जेठ । कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार निर्वाचित भएका छन् । धनगढीमा भएको सोमबार मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले विजयी हासिल गरेका हुन् । प्रमुखमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवार काँग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्। उनले १३ मत प्राप्त गरेका थिए । त्यस्तै, उपप्रमुखमा गठबन्धनको […]

'लिभेवल काठमाडौं' बनाउन महानगरको टिमसँगै रहनेछु : थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्न लायक काठमाडौं बनाउन आफू सधैं महानगरको टिमसँग हुने बताएका छन्।महानगर प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलसहितका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै थापाले यस्तो उल्लेख गरेका हुन्।'काठमाडौंबासीले भोगेका समस्या समाधान गर्दै लिभेवल काठमाडौं बनाउने अभियानमा काठमाडौंको एक सांसदको रुपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु', थापाले ट्वीटरमा लेखेका छन्।काठमाडौँ महानगर प्रमुखमा बालेन शाह,उपप्रमुखमा सुनिता डङ्गोल तथा महानगरका निर्वाचित सबै

अहिलेसम्म कांग्रेस ३१३ तथा एमाले १९० पालिकामा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१३ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १९० पालिका प्रमुख र २१८ उपप्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्र १ सय २० पालिका प्रमुखमा […]

काठमाडौंका उपप्रमुख उम्मेदवार सुनिताले कटाइन् २५ हजार मत

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतसहित अगाडि छिन्। पछिल्लो समय ७० हजार २ सय ७६ मत गणना हुँदा उनले २५ हजार १ सय ७५ मत प्राप्त गरेकी छिन्। प्रमुखमा स्वतन्त्र उम्मेदवार हावी हुँदा उपप्रमुखमा भने एमालेकी सुनिता डङ्गोल अगाडि छिन्। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ९ सय ८ मत मात्रै प्राप्त गरेका छन्।काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सम्म वडा १,२,३,४,५,२८,३० र ३२ को मतगणना सकिएको छ भने हाल वडा ६,७,८,

काठमाडौं महानगर : १६२ पदमा ८५९ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौं : प्रमुख उपप्रमुखसहित काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेदवारी परेको छ। महानगर प्रमुखमा ५६ जना र उपप्रमुखका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । ५६ जना प्रमुखका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र रुपमा मनोनयन गराएका छन्। ५६ जनामध्ये ८ जना महिला छन्। उपप्रमुख पदमा उम्मेदवारी दिने ३३ जनामध्ये १४ जनाले दलका तर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गएका छन्।३१ जना उपप्रमुखका उम्मेदवारमध्ये १३ जना महिला छन्।

एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले दिए काठमाडौं महानगर उपप्रमुखमा उम्मेदवारी

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुखका नेकपा एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनमा भएको भागबन्डामा काठमाडौं महानगर प्रमुख नेपाली कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीले पाएको हो। कांग्रेसले महानगर प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ। एकीकृत समाजवादीले भने नगर कमिटी अध्यक्ष श्रेष्ठलाई उम्मेदवार बनाएको हो। मनोनयन दर्ता पछि उनले उपत्यकाको…

काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोल भर्सेस रामेश्वर श्रेष्ठ

काठमाडौं : नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बालकोटमा शनिबार बसेको सचिवालय बैठकले केशव स्थापितलाई महानगर प्रमुख र सुनितालाई उपप्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। पूर्व मिस नेवा: समेत रहेकी सुनिताले यसअघि काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनले ८ खम्बे विकास मोडेल…

राप्रपाले ४ महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्ग्यायो

काठमाडौं : राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ मध्ये ४ वटा महानगरको उम्मेदवारको टुङ्गो लगाएको छ।राप्रपाले काठमाडौं महानगरपालिका प्रमुखमा मदनदास श्रेष्ठ र उपप्रमुखमा विनिता मगैया, ललितपुर महानगरको प्रमुखमा अष्ट महर्जन र उपप्रमुखमा स्वर्णिमा शाक्यलाई उम्मेदवार बनाएको छ।पोखरा महानगरमा शंकर खराललाई प्रमुख, रञ्जु सेनलाई उपप्रमुख र वीरगञ्ज महानगरपालिकाको प्रमुखमा पत्रकार गिरीश गिरी र उपप्रमुखमा विना जयसवालको नाम टुङ्गो लागेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उन

महिला उपप्रमुख भन्छन्- पालिका प्रमुखमा अब हाम्रो पालो

२१ मंसिर, काठमाडौं । मुलुक संघीय प्रणालीमा गएर २०७४ सालमा स्थानीय तह निर्वाचन भएसँगै स्थानीय सरकारमा महिला सहभागिता बढेको छ । समानुपातिक र समावेशी प्रणालीले गर्दा स्थानीय सरकारहरूमा महिलाको उपस्थिति बाक्लिएको छ । संविधानको बाध्यकारी व्यवस्थाले स्थानीय तह निर्वाचनमा नगरपालिका र गाउँपालिका प्रमुख वा उपप्रमुख पदमा महिला अनिवार्य बनायो । परिणाम, मुलुकका ७५३ स्थानीय तहमा […]