'लिभेवल काठमाडौं' बनाउन महानगरको टिमसँगै रहनेछु : थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्न लायक काठमाडौं बनाउन आफू सधैं महानगरको टिमसँग हुने बताएका छन्।महानगर प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलसहितका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै थापाले यस्तो उल्लेख गरेका हुन्।'काठमाडौंबासीले भोगेका समस्या समाधान गर्दै लिभेवल काठमाडौं बनाउने अभियानमा काठमाडौंको एक सांसदको रुपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु', थापाले ट्वीटरमा लेखेका छन्।काठमाडौँ महानगर प्रमुखमा बालेन शाह,उपप्रमुखमा सुनिता डङ्गोल तथा महानगरका निर्वाचित सबै

सम्बन्धित सामग्री

नयाँ पत्रिकाकर्मी थापा पुरस्कृत

नयाँ पत्रिका राष्ट्रिय दैनिकका काभ्रे जिल्ला संवाददाता इन्द्रबहादुर थापा पुरस्कृत भएका छन् । स्वर्गीय उर्मिला सापकोटाको स्मृतिमा स्थापना भएको ‘डाँडापारी पत्रकारिता पुरस्कार’बाट थापा पुरस्कृत भएका हुन् । डाँडापारी क्षेत्रको दिगो विकासका...

धनकुटामा सूर्यबहादुरको उत्तराधिकारी सुनील थापा पराजित

धनकुटामा नेपाली कांग्रेसका उम्मेदवार सुनील थापा पराजित भएका छन् । पूर्वप्रधानमन्त्री तथा दिवंगत नेता सूर्यबहादुर थापाका पारिवारिक उत्तराधिकारी थापा पराजित बनेका हुन् । थापा सूर्यहादुरका छोरो हुन् भने पछिल्लो समय उनी राप्रपा परित्याग गर्दै कांग्रेसको राजनीतिमा सक्रिय छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार थापा एमालेका राजेन्द्र कुमार राईसँग पराजित भएका हुन् । राजेन्द्रले ३० हजार १०१ मत पाउँदा सुनीलले २८ हजार ७०४ मत पाए ।

राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । थापाआज बिहान कतार एयरवेजको बिमानबाट दोहा हुँदै बेलायत गएका हुन् । निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने...

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा विजय

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय थापा निर्वाचित भएका छन्। थापा ७६०२ मतसहित विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोख्रेलले ७१२८ मत पाए। थापा ४७४ मत...

वडाध्यक्ष थापा मगरको निधन

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो । गत ७ वैसाखमा उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो […]

काँग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक फरक गुटबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । निर्वाचन समितिले केही बेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका […]

नाडाको अध्यक्षमा थापा

नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी भएका छन् ।करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । थापाले कूल एक हजार ४१३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालले बताए । प्रतिस्पर्धी चौधरीले एक हजार ३४७ मत प्राप्त गरेका थिए ।१७ सदस्यीय […]

कमल थापा समुहका अधिकांश विजयी, अध्यक्षमा चुके थापा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले पराजय भोग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा लिङ्दनसंग पराजित हुँदा थापा पक्षका अधिकांश उम्मेदबार भने विजयी भएका छन् । केहीबेर अघि घोषणा भएको निर्वाचनको परिणाम अनुसार थापा पक्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला […]

थापा र लिङ्देनको टिममा को–को ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ।महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। यसैगरी लिङ्देनक

कमल थापा र विप्लवबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ । थापालाई भेट्न विप्लव आज बिहान थापा निवास बूढानीलकण्ठ पुग्नुभएको हो । भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको बताइएको छ । बैठकबारे […]