२१ मंसिर, काठमाडौं । मुलुक संघीय प्रणालीमा गएर २०७४ सालमा स्थानीय तह निर्वाचन भएसँगै स्थानीय सरकारमा महिला सहभागिता बढेको छ । समानुपातिक र समावेशी प्रणालीले गर्दा स्थानीय सरकारहरूमा महिलाको उपस्थिति बाक्लिएको छ । संविधानको बाध्यकारी व्यवस्थाले स्थानीय तह निर्वाचनमा नगरपालिका र गाउँपालिका प्रमुख वा उपप्रमुख पदमा महिला अनिवार्य बनायो । परिणाम, मुलुकका ७५३ स्थानीय तहमा […]