विद्यालय खाजा कार्यक्रमको बेरुजुबारे बेग्लै तर्क

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार रौतहटका पाँच स्थानीय तहले विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रमको रकम निकासा दिएको देखिएको छ।...

सम्बन्धित सामग्री

के यस्तो विद्यालय शिक्षा ऐन बनाउन सम्भव छ ?

भर्खरै मात्र मेरो शहर, मेरो राजधानी, काठमाडौं आन्दोलित भयो। देशभरका शिक्षक यतिखेर राजधानीमा ओइरिए। माइतीघरमण्डलदेखि बानेश्वरचोकसम्म हुने गरेका शिक्षक आन्दोलनका धर्ना, जुलुसका कार्यक्रमले त्यस क्षेत्रको मात्र नभएर अन्य आसपासका क्षेत्रको ट्राफिक सञ्चालन समेत केही दिनका लागि बिथोलियो। सारा राजधानीवासीको ध्यान राम्रैसँग तान्यो, यो आन्दोलनले। शिक्षक आन्दोलनको पक्ष/विपक्षमा गरिएका बहस, तर्क, समर्थन र विरोधहरुले सामाजिक सञ्जालका […]

बहसमा निजी विद्यालय : सेवामूलक कि नाफामूलक ?

देशका सम्पूर्ण निजी विद्यालयहरू अनिश्चितकालीन बन्द गरेर पठनपाठन ठप्प पार्ने प्याब्सनको आन्दोलन अहिलेलाई स्थगित भएको छ ।  कम्पनी ऐनअन्तर्गत दर्ता भएका नाफामूलक निजी विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने विधेयकको तयारी भएको भन्दै आन्दोलित भएका निजी शिक्षाका संस्थाहरू सरकारसँग वार्तामा बस्ने भएपछि आन्दोलन फिर्ता भएको छ । तर, शिक्षा र स्वास्थ्य जस्तो आधारभूत क्षेत्रमा व्यापारीकरण हुनुहुँदैन भन्ने तर्क उठिरहँदा निजी विद्यालयलाई सेवामूलक बनाउने कि नाफामूलक ? बहस चल्न थालेको छ ।  किन आन्दोलित भ...

विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सांसद पौडेल को माग

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देबेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ । सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालय कर्मचारी र शिक्षकहरुसँग विगतमा गरिएका सहमतीहरुको कार्यान्वयनमा सरकारले ढिलाई गर्न नहुने उहाँको तर्क थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद […]

निजी शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा दुईदिने बिदाको उपादेयता

वि.सं. २०४६ को परिवर्तनपछि निजी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी बढ्यो, जसअनुसार निजी अस्पताल र विद्यालय खुले । निजी क्षेत्रका विद्यालय र अस्पतालको योगदान सराहनीय छ । साथै यिनीहरूबाट कुल गार्हस्थ्य उत्पादनमा पनि उल्लेखनीय योगदान छ ।राणा प्रधानमन्त्री देवशमशेरले सुरु गरेको शनिबार बिदाको श्रृंखलामा अब एक इँटा थप्ने प्रयास भइरहेको छ, जसमा अनेक मनोवैज्ञानिक तर्क–वितर्क […]

शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् । विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पा

शिक्षण पेशामा आकर्षण बढी

सरकारले शिक्षण पेसालाई आकर्षण बनाउन निजामती सरहको थप सेवासुविधाको व्यवस्था गरेकै कारण नयाँ शिक्षकहरू विद्यालय शिक्षामा प्रवेश गर्न आकर्षित भएको जानकारहरूको तर्क छ।...

एन प्याब्सन अध्यक्षको प्रश्न : विद्यालय बन्द गरेर कसरी खोप अभियान सफल हुन्छ ?

कोरोना सङ्क्रमण बढ्न थालेसँगै सरकारले आगामी माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर निजी तथा आवासीय विद्यालय संगठन भने सरकारको यो निर्णयप्रति असन्तुष्ट देखिएको छ ।सरकारले विद्यालय बन्द गरेर १२ वर्षभन्दा माथि उमेर समूहका विद्यार्थीलाई खोप लगाउने तयारी गरेको छ । तर, विद्यालय बन्द गरेरभन्दा पनि सञ्चालन गरेरै खोप अभियानलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिने विद्यालय संगठनको तर्क छ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष ऋतुराज सापको

दसैंअघि विद्यालय खोल्न किन हतारियो सरकार ?

छिमेकी देश भारतमा कोरोनाको तेस्रो वेभ सुरु भएको र नेपालमा पनि असोज १५ गतेपछि भित्रन सक्ने विज्ञहरुको आँकलन छ । यससँगै बालबालिकाहरुलाई कारोनाविरुद्धको खोपसमेत नलगाएको परिस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गलत भएको कतिपयको तर्क छ ।

अनलाइन शिक्षा : पहुँच कम, प्रभावकारिता झनै कम

८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण सरकारले अति प्रभावित जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले विद्यार्थीलाई अनलाइन सिकाइ प्रणालीमा जोड्न विद्यालयहरूलाई भनेको छ । तर, अनलाइनमा सबै विद्यार्थीको पहुँच र प्रभावकारिता पनि नभएकोले अन्य क्षेत्रको भीडभाड घटाएर कक्षा चलाउनुपर्ने विद्यालयहरूको तर्क छ । अनलाइन […]