के यस्तो विद्यालय शिक्षा ऐन बनाउन सम्भव छ ?

भर्खरै मात्र मेरो शहर, मेरो राजधानी, काठमाडौं आन्दोलित भयो। देशभरका शिक्षक यतिखेर राजधानीमा ओइरिए। माइतीघरमण्डलदेखि बानेश्वरचोकसम्म हुने गरेका शिक्षक आन्दोलनका धर्ना, जुलुसका कार्यक्रमले त्यस क्षेत्रको मात्र नभएर अन्य आसपासका क्षेत्रको ट्राफिक सञ्चालन समेत केही दिनका लागि बिथोलियो। सारा राजधानीवासीको ध्यान राम्रैसँग तान्यो, यो आन्दोलनले। शिक्षक आन्दोलनको पक्ष/विपक्षमा गरिएका बहस, तर्क, समर्थन र विरोधहरुले सामाजिक सञ्जालका […]

सम्बन्धित सामग्री

विद्यालय शिक्षा ऐन यही अधिवेशनभित्र पास हुन्छ: राज्यमन्त्री यादव

०७२ को संविधानले सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि संघीयता अनुसारको नयाँ विद्यालय शिक्षा ऐन आउन नसक्दा विद्यालय शिक्षा व्यवस्थापन गर्न चुनौती थपिँदै गएको शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमीला कुमारी यादवले बताएकी छिन्।...

विद्यालय शिक्षा ऐन यही अधिवेशनभित्र पास हुन्छ: राज्यमन्त्री यादव

०७२ को संविधानले सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि संघीयता अनुसारको नयाँ विद्यालय शिक्षा ऐन आउन नसक्दा विद्यालय शिक्षा व्यवस्थापन गर्न चुनौती थपिँदै गएको शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमीला कुमारी यादवले बताएकी छिन्।...

निजी विद्यालय पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक बनाउन प्रस्ताव

निजी लगानीका विद्यालयहरू पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रूपमा बुझ्नुपर्नेसहितको विद्यालय शिक्षा ऐन संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ।...

दातृ निकाय भन्छन् : विद्यालय शिक्षा ऐन तत्काल आओस्

काठमाडौं । विद्यालय क्षेत्र विकास कार्यक्रमका सहयोगी दातृ निकायले विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन सुझाव दिएका छन्। हालै सम्पन्न एकवर्षे समीक्षा बैठकमा ती दातृ निकायले संघीय संसद्मा पेस भएको सोसम्बन्धी विधेयक पारित गर्न सुझाव दिएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंसिर १३ देखि १५ सम्म बसेको वार्षिक समीक्षा बैठकमा दातृ निकायका प्रतिनिधिले शिक्षा […]

विद्यालय शिक्षा हैन, संघीय शिक्षा विधेयकको खाँचो

संविधानले नचिनेको जिल्ला शिक्षा कार्यालय ब्युँताउने प्रस्ताव यो विधेयकले गरेको छ । यो संघीयतासँगै समग्र संविधानकै मर्म विपरीत हुनपुगेको छ । यो विधेयकलाई विद्यालय शिक्षा विधेयक हैन, संघीय शिक्षा विधेयकका रूपमा परिमार्जन गर्नु उपयुक्त हुन्छ ।

दुहवी नगरपालिकाले भन्यो : विद्यालय बन्द गर्नेलाई कारबाही गर्छौं

काठमाडौं : सुनसरीको दुहवी नगरपालिकाले कानुनविपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले विद्यार्थीको नियमित पठनपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्दसम्मको कार्यक्रम आयोजना गरेको बुझिएको हुँदा शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागह

शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले  विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको छ। महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।महासंघले हाल मन्त्रिपरिषदमा रहेको ऐनको मस्यौदालाई आवश्यक संशोधन गरी शिक्षक-कर्मचारीका माग मुद्दा सम्बोधन गर्नुपर्ने अडान राख्दै  निरन्तर सक्रिय रहेको जनाएको छ।‘यो मस्यौदा परिमार्जन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग संवाद समेत जारी रहेको छ, शिक्षक-कर्मचारीका माग

प्रस्तावित विद्यालय शिक्षा ऐनविरुद्धको आन्दोलनमा मधेशका शिक्षामन्त्रीको साथ

जनकपुरधाम । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’को विरुद्ध आन्दोलन गरिरहेका शिक्षकहरुलाई मधेशका शिक्षा तथा सामाजिक कल्याणमन्त्री महेश यादवले आफ्नो साथ रहेको बताएका छन् । प्रदेशभरका शिक्षकहरुले आज जनकपुरधामस्थित मधेश भवन पुगेर प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’ परिमार्जन गर्नुपर्ने भन्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाए । तीन घण्टा धर्नासमेत बसेका शिक्षकहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले आन्दोलनमा आफ्नो […]

विद्यालय शिक्षा ऐन मन्त्रिपरिषदमा विचाराधीन छ : मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठकमा उहाँले विद्यालय शिक्षा (सङ्घीय) ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको उल्लेख जानकारी दिनुभयो ।