दसैंअघि विद्यालय खोल्न किन हतारियो सरकार ?

छिमेकी देश भारतमा कोरोनाको तेस्रो वेभ सुरु भएको र नेपालमा पनि असोज १५ गतेपछि भित्रन सक्ने विज्ञहरुको आँकलन छ । यससँगै बालबालिकाहरुलाई कारोनाविरुद्धको खोपसमेत नलगाएको परिस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गलत भएको कतिपयको तर्क छ ।

सम्बन्धित सामग्री

विश्वविद्यालयहरुको तालबन्दी खोल्न सरकार जिम्मेवार भएन

कास्की क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मुलुकका विभिन्न विश्वविद्यालयहरुमा भैरहेको तालाबन्दी खोल्न सरकार जिम्मेवार नदखिएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । भट्टराईले प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयमा भएको तालाबन्दीले आम विद्यार्थीहरूमा निराशा बढाएको भन्दै सरकार यो विषयमा कत्ति पनि जिम्मेवार नदेखिएको आरोप लगाउनुभयो । उहाँले …

मुख्यमन्त्री गिरीलाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह

दाङ : लुम्बिनीका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्।लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सोमबार बसेको सातौँ बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरूले वर्तमान सरकार अल्पमतमा परिसकेको र विश्वासको मत पाउने आधार नभएको भन्दै नयाँ सरकार गठनका लागि बाटो छाड्न आग्रह गरेका हुन्।प्रदेशसभा सदस्यहरूले अल्पमतमा परिसकेको सरकारले नीतिगत निर्णयहरू नगर्न पनि सभामुखमार्फत ध्यानाकर्षण गराएका छन्। उनीहरूले सरकार गठनको ३ महिन

सरकार आफैँले नयाँ जुत्ता उद्योग खोल्न हुँदैन : जुत्ता उत्पादक सङ्घ

काठमाण्डाै – फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले सरकार आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको छ ।  आज बिहीवार जुत्ता उत्पादक सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिमिरेले सरकारले भएका साना तथा घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ नयाँ उद्योग खोल्न राम्रो नभएको बताउनुभयो । सरकारले आफैँ नयाँ उद्योग खोले भएका निजी जुत्ता–चप्पल उद्योग बन्द गरेर बस्नुपर्ने उहाँकाे भनाइ छ ।  सरकारले भएका उद्योगलाई नीतिगतरूपमा संरक्षण ...

निर्यात प्रवर्द्धन गर्न सातै प्रदेशमा ‘निर्यात घर’ खोल्न चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धन गर्न सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरेको छ।औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्द्धन गर्न सकिने विभिन्न विकल्पबारे चेम्बरले उद्योग सचिव डा. तोयनारायण ज्ञवालीसँग गरेको छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले यस्तो आग्रह गरेका हुन्।औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रवर्द्धन गर्न सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए। उनले भने, ‘विदेशमा सिकेको सिप र लगानी हाम्रा उद्योगहरूमा प्रवर्द्धन गर्

कोशी ब्यारेजका सबै ढोका खोल्न कूटनीतिक पहल गर : अनेरास्ववियु

काठमाडौं : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कोशी ब्यारेजका सबै ढोका खोल्न भारतसँग कूटनीतिक पहल गर्न आग्रह गरेको छ।अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई कूटनीतिक पहलमार्फत कोशी ब्यारेजका सबै ढोका खोल्न आवश्यक पहल यथाशीघ्र गर्न अनुरोध गरेकी हुन्।उनले प्राकृतिक प्रकोप न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि सरकार त्यसप्रति उदासिन देखिँदा दिनप्रतिदिन ठूलो क्षति हुँदै गएको उल्लेख गरेकी छन्।सप्तकोशीमा पानीको बहाव उच्च हुँदा भारतले कोश

त्रिविको ताला खोल्न अनेरास्ववियुको माग

काठमाडाैं : अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्न माग गरेको छ। आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी छन्।उनले तीन दिनभित्र ताला खोली त्रिविको काम सुचारु नबनाए अनेरास्ववियुले आफैँ ताला फोडेर त्रिवि सञ्चालन गर्नेसमेत बताएकी छिन्। त्रिविमा लगाएको ताला खोलेर सञ्चालन

त्रिविको ताला खोल्न अनेरास्ववियुको तीनदिने अल्टिमेटम

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले लगाएको ताला खोल्न तीन दिनको अल्टिमेटम दिएको छ।अनेरास्ववियु अध्यक्ष सुनिता बरालले बुधबार विज्ञप्ति जारी गर्दै अबको ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नगरे अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्ने चेतावनी दिएकी छन्। उनले त्यसपछि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न अनेरास्ववियु तयार रहेको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मेवार स्वयं सरकार र सम्बन्

संसद खोल्न एमाले सहमत नभए भण्डाफोर गर्नुपर्छ : गगन थापा

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद खोल्न एमालेसँग वार्ता गर्ने र सहमतिमा नआए भण्डाफोर गर्नुपर्ने बताएका छन् । शुक्रबार गोरखामा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले संसदलाई बन्धक बनाएर एमाले अध्यक्ष केपी शर्मा ओली गाउँ गाउँ डुलेको भन्दै अब धेरै समय संसदलाई बन्धक राख्न नसकिने बताए । ‘हामी सरकार चलाउने पार्टी हौं […]

गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिने तयारीमा सरकार

काठमाडौं । सरकार गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने तयारीमा जुटेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई डलर खाता खोल्न दिने’bout छलफल भइरहेको जानकारी दिएका हुन् । नेपाल राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था’bout समीक्षात्मक कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् । उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा […] The post गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिने तयारीमा सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.