निजी शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा दुईदिने बिदाको उपादेयता

वि.सं. २०४६ को परिवर्तनपछि निजी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी बढ्यो, जसअनुसार निजी अस्पताल र विद्यालय खुले । निजी क्षेत्रका विद्यालय र अस्पतालको योगदान सराहनीय छ । साथै यिनीहरूबाट कुल गार्हस्थ्य उत्पादनमा पनि उल्लेखनीय योगदान छ ।राणा प्रधानमन्त्री देवशमशेरले सुरु गरेको शनिबार बिदाको श्रृंखलामा अब एक इँटा थप्ने प्रयास भइरहेको छ, जसमा अनेक मनोवैज्ञानिक तर्क–वितर्क […]