९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी खेलकुद परिषदले आसन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हुने प्रतिस्पर्धा प्रदेशका अधिकांश जिल्लामा विस्तार गर्ने तयारी गरेको छ । खेल पूर्वाधार भएका र खेलाडी तथा अफिसियल व्यवस्थापनको सुविधा पर्याप्त भएका स्थानमा खेलस्थल विस्तार गर्ने रणनीति राखेपले पहिलेदेखि नै लिएको हो । नवौं खेलकुदको खेलस्थल व्यवस्थापन उपसमितिले […]