लमजुङमा ‘हाम्रो घर’ आश्रम सञ्चालन गर्ने तयारी

लमजुङको सुन्दरबजार–८, भोटेओडार बगैंचामा मानव सेवा आश्रम सञ्चालन हुने भएको छ । सामाजिक सेवामा क्रियाशील युवाले हाम्रो घर नामक मानव सेवा आश्रम सञ्चालन गर्ने तयारी गरेका हुन् ।अशक्त, बेसहारा, अभिभावकविहीन, मानसिक समस्याका बिरामी एवं सडकमा मागेर हिँड्ने बालबालिका तथा ‘सडक मानव’ लाई उद्धार गरी राख्ने तयारीका साथ हाम्रो घर नामक आश्रम स्थापना गर्ने तयारी गरिएको […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको तयारी

लमजुङमा पर्यटन प्रवर्द्धनका लागि सातौँ लमजुङ महोत्सवको तयारी थालिएको छ । चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म बेंसीसहर नगरपालिका–७ स्थित सहजी खेल मैदानमा सञ्चालन हुने महोत्सवको तयारी भइरहेको लमजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । ‘स्थानिय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड–१९ पछिको व्यवसाय पुनस्र्थापन’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशस्तरीय सातौँ लमजुङ महोत्सव २०७८ हुने भएको हो ।

दुरा र लुङ्खिमको भाषा कक्षा सञ्चालन गर्ने तयारी

१७ भदौ, काठमाडौं । भाषा आयोगले यो वर्षदेखि लमजुङमा दुरा भाषा र इलाममा लुङखिम भाषामा कक्षा सञ्चालन गर्ने भएको छ । भाषा कक्षाका लागि पुस्तक तयार भइसकेको आयोगको सूचना अधिकारी डा. लोकबहादुर लोप्चनले जानकारी दिए । उनले भने ‘अब मंसिरबाट थप दुई भाषाको कक्षा शुरु गर्छौं । त्यसका लागि किताब तयार भइसकेको छ ।’ भाषा […]