लाईसेन्सको परीक्षा सञ्चालन गर्ने तयारी

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। कोरोनाभाइरस महामारीका कारण स्थगित भएको परीक्षा अबको केहि दिनमै सुरु गर्ने तयारी भएको हो । तत्काल नयाँ आवेदन माग गर्ने सम्भवना भने कम रहेको विभागले जनाएको छ। झन्डै छ लाखले परीक्षाका लागि निवेदन दिएपनि परीक्षा भएको छैन ।

सम्बन्धित सामग्री

कक्षा १२ को परीक्षा जेठको दोस्रो साता गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । यस वर्षको […]

एसइई सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई

काठमाडौं, माघ २१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ। परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा लिएका […]

बैशाखमा एसईई र जेठमा कक्षा १२ को परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा गर्नेगरी तयारी शुरु गरेको छ। बोर्डले बैशाखमा एसईई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सकेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई बैशाखमा र कक्षा १२ को परीक्षा…

कहिलेबाट खुल्छ लाइसेन्स परीक्षा ?, यस्तो छ विभागको तयारी

काठमाडौं :  कोरोना भाइरसका कारण लामो समयदेखि  रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी लाइसेन्स परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरी अबको एक सातामा परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागका सुचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।भुसालकाअनुसार अर्को साता सूचना निस्कने छ। त्यसको सात दिनपछि ट्रायल परीक्षा सुरु हुनेछ। अनल

चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा तयारी

-उपत्यकाबाहिर पनि केन्द्र राखेर परीक्षा सञ्चालन गरिने   - धरान, चितवन, पोखरा, नेपालगन्ज प्राथमिकतामा चिकित्सा शिक्षाका स्नातक तहको एकीकृत प्रवेश परीक्षा विद्यार्थीको पायक पर्ने ठाउँमा सञ्चालन गर्ने तयारी भएको छ । कोभिड–१९ को...

वैकल्पिक विधिबाट एसइई सञ्चालन गर्न सुझाव

गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ । यही जेठ १३ गतेदेखि एसईई र  जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि वैशाख २७ गते सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो । बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले

कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ। जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी थालेका हुन्।...

जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फाराम

१५ पुस, काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक […]