लुम्बिनी प्रदेशद्वारा रुपन्देही र बाँकेमा विद्युतीय बस सञ्चालन गर्ने तयारी

दाङ - लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे । प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय बस चलाउने तयारी गरेकाे भए पनि दाङमा भने सडक विस्तारको काममा ढिलाइ भएका कारण आउँदाे आर्थिक वर्षमा विद्युतीय बस सञ्चालन गर्न नसकिने भएको हो । घोराही-तुलसीपुर सडक विस्तारको काम पूरा नहुँदा दाङलाई छोडेर आउँदाे आर्थिक वर्ष बाँकेको नेपालगञ्ज-कोहलपुर सडक र रुपन्देहीको बुटवल-भ...

सम्बन्धित सामग्री

रुपन्देहीमा विद्युतीय बस सञ्चालन

काठमाडौं बाहिर रुपन्देहीमा पहिलो पटक विद्युतीय बसको परीक्षण सञ्चालन थालिएको छ । सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

रुपन्देहीमा विद्युतीय बस सञ्चालन

काठमाडौं बाहिर रुपन्देहीमा पहिलो पटक विद्युतीय बसको परीक्षण सञ्चालन थालिएको छ । सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

लुम्बिनीमा छिटै विद्युतीय बस सञ्चालन हुने, दुई महिनाभित्र २० बस ल्याइँदै

रुपन्देही । छिटै लुम्बिनीका नागरिकले नेपालमै बनेको विद्युतीय गाडी चढ्न पाइने भएको छ । सुन्दर यातायात प्रालिले नेपालमै विद्युतीय गाडी सञ्चालनका लागि धेरै प्रक्रिया पूरा गरिसकेको छ । तत्कालका लागि एसेम्बल र पाटपूर्जा निर्माणका लागि सैनामैना र बुटवलको मोतिपुरमा जग्गा व्यवस्थापन भइसकेको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले विद्युतीय गाडी संचालनका लागि अत्यावश्यक चार्जिङ्ग […]