सरकारी दुई कम्पनीबाट खाद्यान्न किन्नेलाई २० प्रतिशत छुट

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर सरकारी

सम्बन्धित सामग्री

तिब्बतमा खाद्यान्न उत्पादनमा वृद्धि

चीनको स्वशासित क्षेत्र तिब्बतमा सन् २०२२ मा खाद्यान्न उत्पादन उच्च विन्दुमा पुगेको चीन सरकारले जनाएको छ। शुक्रबार सार्वजनिक सरकारी प्रतिवेदनअनुसार तिब्बत स्वशासित क्षेत्रको १२ औँ जनकाङ्ग्रेसको पहिलो अधिवेशनमा जारी प्रतिवेदनमा सन् २०२२ मा यस क्षेत्रको अन्न उत्पादन १० लाख सात हजार टन पुगेको, तरकारी उत्पादन नौ लाख ३० हजार टन र मासु, अण्डा र दूधको […]

श्रीलङ्काले सरकारी कर्मचारीलाई खाद्यान्न उब्जाउन थप एक दिन बिदा, चार मात्र काम

एजेन्सी । श्रीलङ्काले उसका सरकारी कर्मचारीलाई खाद्यान्न उब्जाउन प्रेरित गर्नका लागि हप्तामा थप एक दिन बिदा दिने भएको छ । यसअघि नै दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गरेको श्रीलङ्काले अब सरकारी कर्मचारीलाई तीन दिन बिदा दिने भएको हो । श्रीलङ्कामा दस लाखभन्दा बढी नागरिक सरकारी क्षेत्रमा आबद्ध छन् । देश अहिले ७० वर्ष यताकै सबैभन्दा गम्भीर आर्थिक सङ्कटबाट गुर्जिरहँदा, खाद्यान्न सङ्कटको डरमाझ सरकारले यस्तो कदम उठाएको बताएको छ । श्रीलङ्काले विदेशी मुद्राको गम्भीर अभावका कारण अहिले ख

खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घट्यो

१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालमा खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घटेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको मुलुकको आर्थिक सर्वेक्षण अनुसार २०७८/०७९ अनुसार ३.१ प्रतिशतले खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरिएको छ । त्यस्तै ती वस्तुको उत्पादकत्व पनि ३.७ प्रतिशतले संकुचन आउने सरकारी प्रक्षपेण छ । धानबाली उत्पादनमा आएको ८.७ […]

मुगुका आगलागी पीडितले ४ दिनपछि पाए खाद्यान्न राहत

हिमाली जिल्ला मुगुमा गएको कात्तिक २९ गते राति गमगढी बजारको तल्लो बजारमा ४५ घर पूर्णरूपमा नष्ट हुँदा धनमाल लत्ताकपडा र खाद्यान्न नष्ट हुँदा बिचल्लीमा परेको ८० जनालाई अन्य सरकारी संघ–संस्था र स्थानीय सरकारबाट अन्य सहयोग भएको भए पनि खाद्यान्न सहयोग नहुँदा जिल्ला रहेको एक संस्थाले ४ दिनपछि खाद्यान्न वितरण गरेको छ ।जिल्लामा रहेको छाया नेपाल […]

सरकारी दुई कम्पनीबाट २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्न बन्द

सरकारी दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा खाद्यान्न तथा ग्यास बिक्री बन्द गरेका छन् । सरकारको निर्देशनअनुसार १८ दिन सहुलियत मूल्यमा खाद्यान्न...

खाद्य कम्पनीले भोलिदेखि छुटमा खाद्यान्न बेच्ने

काठमाडौं। खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै भोलि शुक्रबारदेखि सरकारले घोषणा गरेको २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने बताएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारी कम्पनीबाट खाद्यान्न किन्दा छुट दिने घोषणा गरेको थियो। जसअनुसार,चामल,नुन,दाल लगायतका सामानमा छुट मिल्ने छ।

निषेधाज्ञाको अवधिभर खाद्यान्न र ग्यासमा २०% छुट

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट व्यवस्था गरिएको छ ।उपभोक्तालाई राहत दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको हो । दुई सरकारी कम्पनीले वितरण गर्ने, चामल, दाल, चिनी, गेडागुडी, तेल र एसटीसी ग्यासमा २० प्रतिशत […]

खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र

काठमाडौं, बैशाख १७ । कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीका चार ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। बजारमा खाद्यवस्तु तथा तरकारीको सहज आपूर्तिका […]

उपत्यकाका यी स्थानमा खुल्नेछन् सरकारी खाद्यान्न पसल

काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्ने भएको छ। कम्पनीले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर पसल राख्ने निर्णय गरेको बताएको छ। थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।

खाद्यान्न उत्पादन गर्दै खाद्य बैंक

पहिलो प्राथमिकता अन्नबाली, क्रमशः अन्य उत्पादन पनि बढाइनेनिजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्य बैंकले खाद्यान्न उत्पादन गर्ने भएको छ ।स्थानीय उत्पादनले माग धान्न नसकेर अर्बौं रुपैयाँको खाद्यान्न आयात भइरहेका बेला स्वदेशमै आत्मनिर्भर बन्नका लागि बैंकले खाद्यान्न उत्पादन गर्न लागेको हो ।चालू आर्थिक वर्षको ७ महिनामा चामल, मकै, गहुँ, कोदोलगायत ४८ अर्बको खाद्यान्न आयात भएको सरकारी […]