दशैँ सकियो । अब तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्व आउँदैछन् । दशैँमा जस्तै अब आउने चाडपर्वमा पनि मानिसको जमघट हुने गर्छ । यस्ता चाडपर्वका समयमा हामी कोरोना सङ्क्रमणको उच्च जोखिममा पर्छौँ।
एकातिर चाडपर्व, अर्कोतिर जाडो मौसम । यो समयमा कोरोना सङ्क्रमणको जोखिम बढी नै हुने गर्छ । साधारणतया जाडो महिनामा कोरोना...