भारतमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।र
पछिल्लो दुई महिनायता भारतमा संक्रमितको संख्या बढ्दै जाँदा १८ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाउने निर्णय गरिएको हो। मे १ देखि उक्त उमेत समूहभन्दा माथिका सबैलाई खोप प्रदान गरिनेछ।
हाल भारतमा खोपको अभाव रहेको बेला युवाहरुलाई लक्षित गर्दै खोप…