हेटौँडा : वाग्मती प्रदेशमा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या एक लाख २८ हजार नाघेको छ। प्रदेशमा दुई चरणमा गरेर एक लाख २८ हजार २ सय ४६ जनाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। मकवानपुर जिल्लामा भने कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरुको संख्या २ हजार ६ सय…