काठमाडौँ –सरकाले असार ९ गतेदेखि पाँच वर्षदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। पाँच वर्षदेखि एघार वर्षसम्मका ३९ लाख बालबालिकालाई सरकारले असार ९ गतेदेखि कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउने निर्णय गरेको हो। बालबालिकालाई खोप विद्यालयमा लगाइने परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत संजय महासेठले बताए। उनले भने,‘यो उमेर समुहका धेरै बालबालिका […]