काठमाडौं, १२ मंसिर कोरोना भाइरस करीब २ वर्ष अगाडी चीनको बुहानबाट सुरु भएको थियो । उत्पन्न भएको २ वर्षमा विश्वभरका ५२ लाख बढी मानिसहरुले कोरोना भाइरसकै कारण ज्यान गुमाइसकेका छन् । देशभर ३ करोड ३ लाख ७८ हजार ५५ कुल जनसंख्या मध्ये कोरोना भाइरसविरुद्धको खोप नेपालमा ५८ दशमलव ७ प्रतिशतले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ […]