माओवादी केन्द्रले धनुषाका एक मेयरसहित तीन उपमेयरलाई सोध्यो स्पष्टीकरण

जनकपुरधाम : धनुषाका माओवादी केन्द्रबाट निर्वाचित एक मेयरसहित तीन उपमेयरलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रले धनुषाका विदेह नगरपालिकाका प्रमुख बेचन दास, विदेह नगरपालिकाकी उपप्रमुख निलम देवी मण्डल, शहीदनगर नगरपालिकाकाकी उपप्रमुख शिला देवी कापर र सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी कापरलाई स्पष्टीकरण सोधेको हो। माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार…

सम्बन्धित सामग्री

एमालेमा लागेका धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण

नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका धनुषाका चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।

रौतहटका दुई प्रमुख र पाँच उपप्रमुखको पद धरापमा

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको हो। प्रदेश २ मा एक मात्र महिला प्रमुख साह सहरी विकासमन्त्री प्रभु साहकी धर्मपत्नी हुन् भने कुशवाहा पनि निकटका सहयोगी हुन्।...

एमालेमा सक्रिय झपट बोहोरालाई माओवादीको स्पष्टीकरण

धनगढी :  अछाम निर्वाचन क्षेत्र नम्बर १ 'ख' बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य झपट बहादुर बोहोरालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रबाट चुनाव जितेका बोहरा नेकपा एमालेमा सक्रिय भएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो। माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका बताए। पत्रमा अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थमा रहने भनेपछि

सुदूरपश्चिमका सांसद बोहोरालाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टी एकीकरण नभई पूर्ववत् अवस्थामा फर्काएको भए पनि बहोराको राजनीतिक क्रियाशीलता नेकपा एमाले पार्टीमा देखिएको र एमालेको केन्द्रीय सदस्यसमेत नियुक्ति भएको देखिएको भन्दै बोहोरालाई स्पष्टीकरण सोधेको हो ।

दल फेरेर मन्त्री बनेका आङबुहाङलाई माओवादी केन्द्रले सांसदबाट हटायो

दल फेरेर प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका टंक आङबुहाङ (लिम्बू)लाई माओवादी केन्द्रले सांसदबाट हटाएको छ । प्रदेश १ सभा माओवादी केन्द्रको संसदीय दलले सोधेको स्पष्टीकरण चित्तबुझ्दो...

एमालेमा गएका लुम्बिनीका दुई सांसदलाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

१२ चैत, बुटवल । पार्टी छाडेर नेकपा एमालेमा गएका लुम्बिनी प्रदेशसभाका आफ्ना दुई सांसदलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । बिहीबार बसेको संसदीय दलको वैठकले सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश …

माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्ने

नेकपा (माओवादी केन्द्र) ले पार्टीका तर्फबाट सरकारमा रहेका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि माओवादी केन्द्रले २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले अहिलेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे निर्णय गरिनसकेको जानकारी दिनुभयो ।

माओवादीबाट मन्त्री बनेर सरकारबाट फिर्ता नहुनेलाई माओवादी केन्द्रले कारबाही गर्दै

काठमाण्डौ -  माओवादी केन्द्रले माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाहीको तयारी गरेको छ ।  हिजो बसेको केन्द्रको स्थायी कमिटी बैठकले उनीहरुलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । केन्द्रले निर्देशन दिए पनि गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापालगायत मन्त्रीहरु फिर्ता हुनुभएको छैन ।  बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले माओवादीबाट मन्त्री बनेर अहिलेसम्म फिर्ता नभएकाहरुलाई कारबाही गर्ने तयारी भएको केन्द्...