विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्दको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिएसँगै माओवादी केन्द्रले पनि अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो।
अविश्वासको प्रस्तावसँगै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर…