हेटौँडा : नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयले पनि गर्दोइमा पार्टी कार्यालयमा आफ्नै साइनबोर्ड राखेको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि यसबाट पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र अलग्गिएका हुन्। यसैकारण गर्दोइस्थित कार्यालयमा माओवादी केन्द्रले आफ्नै बोर्ड राखेको हो।
एमालेसँग एकीकरण हुनुअघि पनि त्यहाँ माओवादीकै जिल्ला कार्यालय…