काठमाडाैं : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। माओवादी केन्द्रले छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन्।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि पेश गरेकाे दाबीलाई अस्वीकृत गर्दै संसद विघटन गरेपछि नेपालको राजनीति तरंगित बनेकाे छ।माओवादी केन्द्र, नेपाली कांग्रेससहित प्रमुख पाँच राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुन