तालिबान आत्मघाती आक्रमणः अफगान सेनाको बेस क्याम्प ध्वस्त, ४३ सैनिकको मृत्यु

कात्तिक २ – अफगानिस्तानको कान्दाहार प्रान्तमा रहेको अफगान सेनाको बेस क्याम्पमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा ४३ सैनिकको ज्यान गएको छ । दक्षि...

सम्बन्धित सामग्री

हाम्रे देशमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान तालिबान

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्नो मुलुकमा पाकिस्तानी तालिबानको उपस्थिती रहेको भनी पाकिस्तान सरकारले लगाएको आरोप खण्डन गरेको छ । मुलुकका जनताको ध्यान भड्काउनका लागि पाकिस्तान सरकारले आफ्नो मुलुकमा तहरिक ए तालिबान पाकिस्तान भनिने पाकिस्तानी तालिबानको उपस्थिती रहेको आरोप लगाएको अफगान तालिबानको भनाइ छ । अफगानिस्तानको टोलो न्यूजले जनाएअनुसार अफगान तालिबान सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले […]

भारतका लागि अफगानी राजदूतले भने- तालिबान सरकारलाई मान्यता दिन्नँ

अफगानिस्तानको तालिबान सरकारले भारतका लागि अफगानी राजदूत परिवर्तन गरेपछि हाल भारतमा रहेका अफगान राजदूत तालिबान सरकारसँग भड्किएका छन् ।

इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्कायो : तालिबान

काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको छ । तालिबान सरकारको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको हो । अफगान टेलिभिजन च्यानल टोलो न्युजको अनलाइन संस्करणले जनाएअनुसार तालिबानले इरानसँग शरणार्थी समस्याका विषयमा निरन्तर छलफल गरिरहेको छ । यसबाहेक […]

अफगान शान्तिका लागि एक मात्र विकल्प : वार्ता

अफगान प्रशासन र तालिबान दुवैले सत्ता हातमा हुनु भनेको जनताको सेवक हुनु हो भनेर थाहा पाउन जरुरी छ   काबुलमा नियन्त्रण गर्नका लागि अफगान सरकार र तालिबान संघर्षरत छन् । तर, दुवैले...

एक दिनमा ५७० तालिबान लडाकु मारेको अफगान रक्षा मन्त्रालयको दाबी

एजेन्सी। अफगानिस्तानमा पछिल्लो २४ घण्टामा सुरक्षा फौजको कारबाहीमा परी ५७० जना तालिबान लडाकु मारिएका छन्। अफगान रक्षा मन्त्रालयकाअनुसार नगरहार, खोस्त, लोगर, पक्तिया, कान्धाहार, हेरात, फराह, जज्जान, समान्गन, हेलमन्द, तखार, कुन्दुजm पन्जशीर प्रान्तमा भएको सुरक्षा कारवाहीमा उनीहरु मारिएका हुन्। कारबाहीमा १६१ जना तालिबान लडाकू घाइते भएको बताइएको छ। तालिबान लडाकु आक्रामक रुपमा अघि बढेपछि सुरक्षा फौजले जवाफी कारबाही गरेको हो।

३०० तालिबान लडाकूलाई मारेको अफगान सेनाको दाबी

अफगानिस्तानबाट अमेरिकी सैनिकहरू हटेसँगै तालिबानले मुलुक कब्जा गर्न भरमग्दूर प्रयास गरिरहेको छ । अफगान सेनाले तालिबानको यो कोशिश रोक्न खोजिरहेको छ ।  विगत केही दिनमा तालिबानका ३०० लडाकूलाई आफूहरूले मारेको अफगान सेनाको दाबी छ ।  अफगानिस्तान राष्ट्रिय रक्षा तथा सुरक्षा बलका जवानहरूले तालिबानलाई रोक्नका लागि पूरा कोशिश गरिरहेका छन् । गजनी, कन्दहार, कुन्दुज लगायतका स्थानमा तालिबान लडाकूहरूलाई मारेको अफगान सेना बताउँछ ।  सेनाले १३ वटा आईयएडी बम पनि बरामद गरिएको जनाएको छ ।  अफगानिस्ता...

अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकु मारिए

मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकु अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् । फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकु लक्षित अफगान सुरक्षाबलले बुधवार गरेको हवाई कारबाहीमा परी २३ तालिबान लडाकु मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले बिहीबार बताएका छन्। बुधवार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा भारी सङ्ख्यामा […]

चार दिनमा ९५० तालिबान मारिएको अफगान सेनाको दाबी

काठमाडौं। पछिल्लो चार दिनमा भएको संघर्षमा ९ सय ५० जना तालिबान मारिएको दाबी अफगानिस्तानको सुरक्षा फौजले गरेको छ। सुरक्षा कारबाहीमा ५ सयभन्दा तालिबान लडाकु घाइते भएको जनाइएको छ। सुरक्षाकर्मीहरू र तालिबान लडाकुहरू बीच देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भइरहेको छ। अमेरिका र नेटो सेनाले अफगानिस्तान छोड्न थालेपछि त्यहाँ तालिबान र सरकारी फौजबीच संघर्ष चर्केको

अफगान सेनाको हवाई कारबाही, २७ तालिबान लडाकू मारिए

लस्कर गह । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् ।  सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ । सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ । कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मारिएको सेनाको दाबी छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । &n