भारतका लागि अफगानी राजदूतले भने- तालिबान सरकारलाई मान्यता दिन्नँ

अफगानिस्तानको तालिबान सरकारले भारतका लागि अफगानी राजदूत परिवर्तन गरेपछि हाल भारतमा रहेका अफगान राजदूत तालिबान सरकारसँग भड्किएका छन् ।

सम्बन्धित सामग्री

तालिबान र अमेरिकाबीच के भयो कुरा ?

अफगानिस्तानमा उग्रवादी समूहहरूलाई रोक्नका लागि सहायता नगर्ने तालिबान अधिकारीहरूले अमेरिकीहरूलाई बताएका छन् । अमेरिकाले गत अगस्ट महिनामा अफगानिस्तानबाट हतारहतार बहिर्गमन गरेपछि पहिलोपटक दुई पक्षबीच वार्ता भएको हो ।  अमेरिकी अधिकारीहरू तालिबान प्रतिनिधिहरूलाई भेट्न कतारको राजधानी दोहा पुगेका छन् । उनीहरू विदेशी नागरिकको सुरक्षित बहिर्गमन तथा अतिवादी समूहहरूलाई नियन्त्रणका विषयमा कुराकानी गर्न त्यहाँ पुगेका हुन् ।  तालिबानले बहिर्गमनमा सहयोग गर्ने भने पनि इस्लामिक स्टेट नामक आतंकवादी समूहलाई रोक्नका ल...

अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त

काठमाडौँ-  अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त भएको छ । पानशिर उपत्यकाको सुरक्षाका लागि खटिएका समूह तथा तालिबान लडाकुबीच केही दिनदेखि भीषण युद्ध भइरहेको बीबीसीले जनाएको छ । तालिबान नेताहरुले त्यहाँ पनि आफ्नो फौज विजयउन्मुख रहेको जनाएका छन् । तर नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का लडाकुहरुले तालिबान विजयउन्मुख भएको भन्ने सूचना झुटा भएको […]

अफगानिस्तानमा तालिबान विरोधी शक्तिको घोषणाः युद्धका लागि तयार छौं हामी

अफगानिस्तानको पंजशीर घाटी अब अफगानिस्तानमा तालिबान विरुद्ध प्रतिरोधको अन्तिम इलाका हो । यहाँ अहमद मसूदको नेतृत्वमा तालिबान विरोधी शक्तिको एउटा मोर्चा उदाइरहेको देख्न सकिन्छ । पंजशीरमा संगठित भइरहेका तालिबान विरोधी मोर्चाका प्रवक्ताका अनुसार उनको गुट ‘युद्ध अघि कुराकानीमार्फत् शान्ति स्थापना गर्न चाहन्छ’ । नेशनल रेजिस्टेन्स फ्रन्टका सदस्य अली नजिरीले बीबीसीसँगको कुराकानीमा तालिबान विरोधी नेता मरहूम अहमद शाह मसूदका छोरा अहमद मसूदको नेतृत्वमा हज्जारौं लडाकू त्यहाँ जम्मा भ

अफगानिस्तानमा विदेशी नागरिकलाई खतरा छैन - तालिबान प्रवक्ता

काठमाण्डाै – अफगानिस्तान तालिबान विद्रोही समूहको नियन्त्रण नजिक पुगेको छ । तालिबान लडाकु ३४ वटा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएर केन्द्रीय राजधानी काबुलमा प्रवेश गरिसकेकाले अफगानिस्तान तालिबानको नियन्त्रण नजिक पुगेको बीबीसीले जनाएको छ । तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।तालिबान लडाकु काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबान प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा घानीले ...

काबुल प्रवेश गर्‍याे तालिबान

काठमाण्डाै – तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेका बीबीसीले जनाएको छ । काबुलबाहेकका सबै मुख्य सहर नियन्त्रणमा लिएका तालिबान लडाकुहरू काबुलको चारैतिरबाट प्रवेश गरेका हुन् ।  तालिबान समूहले आजै बिहान रणनीतिक रूपमा महत्त्वपूर्ण सहर जलालावाद नियन्त्रणमा लिएकाे थियो । जलालावाद नियन्त्रण गर्न जाँदा सरकारी सुरक्षा फौज पछाडि हटेपछि त्यहाँ युद्धविना नै तालिबानले सहर नियन्त्रणमा लिएका बीबीसीले जनाएको छ ।  विद्रोही समूह काबुल प्रवेश गरेपछि काबुलमा रहेको अमेरिकी कुटनीतिक नियोगले...

काबुल पसे तालिबान

सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेका छन्।

तालिबान लडाकुद्वारा अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा

एजेन्सी । तालिबान लडाकुले अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानका आधाभन्दा बढी राजधानीमा कब्जा जमाइसकेको तालिबान लडाकुले थप दुई प्रान्तीय राजधानी कब्जा गरेको समाचार एजेन्सी एपीले जनाएको छ । तालिबान लडाकु हाल अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुल पनि तालिबान लडाकुको कब्जामा आएमा […]

अफगान सुरक्षा फौजको कारबाहीमा ७७ तालिबान लडाकु मारिए

एजेन्सी।अफगानिस्तानको हेलमन्डमा सुरक्षा फौजको कारबाहीमा परी ७७ जना तालिबान लडाकु मारिएका छन्।कारबाहीमा परी २२ जना तालिबान लडाकु घाइते भएका छन्।सुरक्षा फौजले तालिबान लडाकूमाथि स्थल र हवाई आक्रमण एक साथ गरेको थियो।अफगानिस्तानका उपरक्षामन्त्रीका प्रवक्ता फवाद अमानले तालिबान मारिएको जानकारी दिएका हुन्।“पछिल्लो २४ घण्टामा हेलमन्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबान सैन्य आयोगका तीन जना प्रमुखसहित ७७ जना तालिबान मारिएका छन्”,उनले भने।

चार दिनमा ९५० तालिबान मारिएको अफगान सेनाको दाबी

काठमाडौं। पछिल्लो चार दिनमा भएको संघर्षमा ९ सय ५० जना तालिबान मारिएको दाबी अफगानिस्तानको सुरक्षा फौजले गरेको छ। सुरक्षा कारबाहीमा ५ सयभन्दा तालिबान लडाकु घाइते भएको जनाइएको छ। सुरक्षाकर्मीहरू र तालिबान लडाकुहरू बीच देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भइरहेको छ। अमेरिका र नेटो सेनाले अफगानिस्तान छोड्न थालेपछि त्यहाँ तालिबान र सरकारी फौजबीच संघर्ष चर्केको