काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको छ । तालिबान सरकारको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको हो । अफगान टेलिभिजन च्यानल टोलो न्युजको अनलाइन संस्करणले जनाएअनुसार तालिबानले इरानसँग शरणार्थी समस्याका विषयमा निरन्तर छलफल गरिरहेको छ । यसबाहेक […]