कुमारी बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालको सेवामा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई धनगढीको कैलालीमा रहेको माया मेट्रो अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सो अस्पतालले प्रदान गर्ने स्वस्थ्य उपचारसम्बन्धी सेवामा बैंकका ग्राहकले छुट पाउने भएका हुन् । सम्झौता अनुसार सो अस्पतालबाट सेवा लिए बापत कुमारी बैंकका ग्राहकले कुनै पनि भुक्तानी […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य, श्रृँगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँगको समन्वयमा आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । सम्झौता अनुसार जनकपुरधाम–९ मा रहेको नव जीवन हस्पिटल प्रालिले उपलब्ध गराउने हस्पिटल सर्भिसमा १५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, अन्य […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा रहेको मंगलम डाइगनोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरामा अवस्थित होटल क्विक–२० […]

पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट

१७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट एक वर्षसम्म पाउने प्राधिकरणको भनाइ छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुलाई आकर्षित गर्न पार्किङ लगायका अन्य सेवामा एक वर्षसम्म शत प्रतिशत छुट दिने निर्णय भएको प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले जानकारी […]

ओपीडी सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडौँ– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरूलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिएको छ ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले आफूहरूको पटक पटकको दबाब र ध्यानाकर्षणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरूलाई परिचय पत्रका आधारमा ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमतिसहित निर्णय भएको जानकारी दिएको हो […]

विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्

रूपनी गाउँपालिकाले एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने

सप्तरी – रूपनी गाउँपालिकाले गरिब तथा विपन्नका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ। नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा प्रतिनिधिहरूले सपथ ग्रहण तथा पद स्थापनाका क्रममा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उक्त एम्बुलेन्समा ५० प्रतिशत छुट दिने घोषणा गरे। गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सर्वसाधारणलाई सस्तो र सहज उपचारका लागि एम्बुलेन्सको […]

नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा छुट

काठमाडौँ– पोखरास्थित चरक मेमोरियक होस्पिटलले स्वास्थ्य सेवामा छुटको व्यवस्था गरेको छ । अस्पतालले विज्ञप्ति जारी गरी नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले छुट पाउने जनाएको हो । नेपाल बैंक लिमिटेड र अस्पतालबीच अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यस्तै, यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग […]

कृषि विकास बैंकका विभिन्न सेवामा आर्कषक छुट

कृषि विकास बैंकले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा सेवाग्राहीलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवामा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ ।७ माघदेखि ७ फागुनसम्म बैंकमा खाता भएका तर हालसम्म मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो सेयर र लकर सेवा नलिएकाहरुलाई विशेष छुट दिने भएको हो । यस्तै सोही समयमा नयाँ खाता खोली […]

सिटिजन्स बैंकको कार्ड होल्डर्सले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच व्यवसायिक साझेदारीको सहमति भएको छ ।  सहमति अनुसार अब सिटिजन्स बैंकको कार्डबाहकहरूले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने भएका छन् । बिहीबार बैंक र हेल्थकेयरबीच सेवा साझेदारीको सम्झौता भएको हो ।सहमति अनुसार अब सिटिजन्स बैंकका कार्डबाहकहरुले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग

नर्भिकको सेवामा शिक्षकलाई १० प्रतिशत छुट

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकका लागि एक सातासम्म १० प्रतिशत छुट दिने भएको छ। ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो।