कृषि विकास बैंकले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा सेवाग्राहीलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवामा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ ।७ माघदेखि ७ फागुनसम्म बैंकमा खाता भएका तर हालसम्म मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो सेयर र लकर सेवा नलिएकाहरुलाई विशेष छुट दिने भएको हो । यस्तै सोही समयमा नयाँ खाता खोली […]