महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य, श्रृँगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँगको समन्वयमा आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । सम्झौता अनुसार जनकपुरधाम–९ मा रहेको नव जीवन हस्पिटल प्रालिले उपलब्ध गराउने हस्पिटल सर्भिसमा १५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, अन्य […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा रहेको मंगलम डाइगनोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरामा अवस्थित होटल क्विक–२० […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छूट

काठमाडौं  । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टका साथै कला क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवामा छूट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकका ग्राहकले काठमाडौंमा अवस्थित अरोगिन हेल्थ केयरमा ५ देखि ४५ प्रतिशत, बुइगल लाउन्ज एण्ड बारमा १५ प्रतिशत, एलो हात्तीका सेवामा १० प्रतिशत र बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन (मैतिदेवी)का सेवामा १० प्रतिशत छूट पाउने बताइएको छ । त्यस्तै इटहरीको होटल पाथिभरा इन्टरनेशनलका सेवामा १० प्रतिशत र इटहरीकै बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सेवामा १० प्रतिशत छूट पाइने बैंकको भनाइ छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

महालक्ष्मी विकास बैंकले रेस्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाहरूका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले काठमाडौँको बुढानीलकण्ठमा रहेको मेराकी होलिस्टिक वेलनेस रिट्रिटका सेवाहरूमा अधिकतम […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छूट

काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट तथा शृंगार क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त संस्थाका विभिन्न सेवामा छूट प्राप्त गर्ने बताइएको छ । बैंकका ग्राहकले काठमाडौंको बूढानीलकण्ठस्थित ‘मेराकी होस्टिक वेलनेस रिट्रिट’का सेवामा १५ प्रतिशतसम्म, ललितपुरको जावलाखेलस्थित ‘बर्जर सेक’का सेवामा १० प्रतिशतसम्म, बुटवल उपमहानगरपालिका अमरपथस्थित ‘समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमी’का सेवामा २० प्रतिशतसम्म र काठमाडौंको टंगालस्थित ‘छोटु युनिसेक्स सैलुन’का सेवामा २० प्रतिशत छूट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले टेस्ला डाइग्नोस्टिकमा अधिकतम १० प्रतिशत र […]