सिटिजन्स बैंकको कार्ड होल्डर्सले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच व्यवसायिक साझेदारीको सहमति भएको छ ।  सहमति अनुसार अब सिटिजन्स बैंकको कार्डबाहकहरूले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने भएका छन् । बिहीबार बैंक र हेल्थकेयरबीच सेवा साझेदारीको सम्झौता भएको हो ।सहमति अनुसार अब सिटिजन्स बैंकका कार्डबाहकहरुले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र सत्य ओमकार डेन्टलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र रूपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिने सम्झौता भएको छ ।सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले सत्य ओमकार डेन्टल होमका सेवामा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ […]

सिटिजन्स बैंक र चितवन पार्क सफारी रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंकका ग्राहकले चितवनको पार्क सफारी रिसोर्टको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । यसका लागि बैंक र रिसोर्टबीच समझदारी भएको हो ।समझदारीपछि बैंकका कार्डवाहकले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको […]

सिटिजन्स बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्झौता

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट÷क्रडिटकार्ड बाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ। हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुले समेत […]