बाढीको वितण्डाः २ सय उद्योगको उत्पादन बन्द

विराटनगर, असार १५। मंगलवारको भारी वर्षाले सुनसरी मोरङ औद्योगिक कोरिडोरका २ सय उद्योगमा पानी पसेको छ । पानीले तत्कालै ठूलो क्षति नभए पनि उत्पादन भने बन्द गरिएको छ । उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईका अनुसार बूढीगंगा र कटहरी गाउँपालिकाका करीब २ सय उद्योगमा वर्षाको पानी पसेकाले उत्पादन प्रभावित भएको छ । ६ लेनको सडक […]

सम्बन्धित सामग्री

हरियो तरकारी उत्पादन गर्न ग्रिनहाउस निर्माण

सिमकोट – नमुना किसानका लागि २ सय २५ वटा प्लास्टिकका सहयोग गरेर ग्रिनहाउस निर्माण गरिएको छ। हिउँदे याममा हरियो तरकारी उत्पादन गरेर आम्दानी गर्नका लागि एउटा गैरसरकारी संस्थाले ती ग्रिनहाउस निर्माणमा सहयोग गरेको हो। सीप नेपाल हुम्लाका कार्यक्रम संयोजक कालीबहादुर भण्डारीका अनुसार दुई वटा गाउँपालिकाका चार वटा वडामा २२५ वटा ग्रिनहाउस निर्माण गरेर तरकारीको बीउ […]

एसियन पेन्ट्स नेपालका नयाँ उत्पादन बजारमा

एसियन पेन्ट्स नेपालले आफ्ना नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले स्मार्टकयर समूहका नयाँ उत्पादन सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको हो । कम्पनीले यही अप्रिल ७ मा २ सय डिलरमाझ ती नयाँ उत्पादन होटल सोल्टीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको जनाएको छ । घरधनीहरुले भोग्नुपरेको एक प्रमुख समस्या नुनिया रहेको र यस कारण भित्री […]

संखुवासभाकाे मेन्छयायम हाइड्रोपावरबाट विद्युत उत्पादन सुरू

संखुवासभा । संखुवासभाको मेन्छयायम हाइड्रोपावरले अन्तिम परीक्षण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गरेको छ । चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको यस आयोजनाले विद्युत उत्पादन सुरु गरेको हो । मेन्छयायमबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २ सय २० केभीको सबस्टेसनमा जोडिने भएकाे छ ।सबस्टेसनसम्म ट्रान्समिटर लाइन जोडिइसकेको छ । १ अर्ब रुपैयाँको […]

ओखलढुंगामा धानको उत्पादन बढ्यो

ओखलढुंगा । ओखलढुंगामा बिगत वर्षमा भन्दा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । यस वर्ष विगत वर्षभन्दा ४ सय ४० मेट्रिक टन बढी धान उत्पादन भएको छ । यसवर्ष समयमै पानी परेपछि जिल्लामा धान उत्पादन बढेको हो । यस वर्ष १३ हजार २ सय ५३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले […]

उत्पादन उद्योग र युवा वेरोजगारी

यो वर्षको बडादसैंमा झरी पर्‍यो । उक्त झरीले नेपालमा उत्पादन भएका केकति वस्तुहरूको बजारीकरणमा असर गर्‍यो होला ? भन्ने विषयमा खासै अनुमान लगाउन त सकिँदैन, तर चिनजानका एक जना दोलखाका च्याउ उत्पादक कृषकले आफूले करिब २ सय केजी च्याउ काठमाडौंसम्म पठाउन नसकेको सुनाए ।त्यसो त सिजनमा आफूले उत्पादन गरेका वस्तुहरूको उचित मूल्य नपाएका कारण दूध […]

लमजुङकाे दोर्दीखोला जलविद्युतबाट बिजुली उत्पादन सुरु

काठमाडाैं । लमजुङमा निर्माण भएको दोर्दीखोला जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले आइतबारदेखि परीक्षण उत्पादन थालेको हाे । योसँगै राष्ट्रिय ग्रीडमा २७ मेगावाट बिजुली थपिएको छ । साेही आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी मर्स्याङ्दी कोरिडोर मार्फत मध्यमर्स्याङ्दी विद्युतगृहको सिउँडीबारको ग्रीडमा जोडिएको कम्पनीले जनाएको […]

चियाको उत्पादन र गुणस्तर बढाउन किसानलाई तालिम

चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।...

माथिल्लो तामाकोसीबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट समेत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार रातिदेखि तेस्रोे युनिट प्रणालीमा जोडिएसँगै आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको हो । तेस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन रहेको प्रवद्र्धक अपर तामाकोसी हाइड्रो पावर कम्पनीका आयोजना […] The post माथिल्लो तामाकोसीबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य... The post २ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य appeared first on Purbeli News.

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो ।वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको हो ।जेठ १६ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १६ मा २ सय ३० प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपैयाँ कायम भएको पाइएको