संखुवासभा । संखुवासभाको मेन्छयायम हाइड्रोपावरले अन्तिम परीक्षण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गरेको छ । चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको यस आयोजनाले विद्युत उत्पादन सुरु गरेको हो । मेन्छयायमबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २ सय २० केभीको सबस्टेसनमा जोडिने भएकाे छ ।सबस्टेसनसम्म ट्रान्समिटर लाइन जोडिइसकेको छ । १ अर्ब रुपैयाँको […]