२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य... The post २ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य appeared first on Purbeli News.

सम्बन्धित सामग्री

तरकारीको मूल्य अकासियो

जनकपुरधाम– तरकारीको मूल्य अकासिएको छ । हरियो तरकारीको मूल्य दोब्बरले बढेपछि उपभोक्ताहरू मारमा परेका हुन् । जनकपुरधामको पेठिया बजारमा भेटिएकी सुधा कर्णले बजारभरि घुमेर महँगो मूल्य तिर्दासमेत राम्रो र ताजा तरकारी नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘तरकारीको मूल्य कुरै नगरौं, पहिलो किलो आउने पैसाले अहिले पाउ मात्र आउँछ । त्यो पनि पसलैपिच्छे फरक–फरक मूल्य […]

आकाशियो तरकारीको मूल्य

कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्ममा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए ।निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मूख्य बढेको तरकारी व्यवसायीको भनाइ छ । वर्षाले तरकारी उत्पादनमा कमी

आकाशियो तरकारीको मूल्य

कैलाली– कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्वमा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका-२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए। निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न […]

आजको तरकारीको मूल्य (मूल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज बिहीबार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३१ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छःवस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १४०रू. १८०१६०.०

आजको फलफूल र तरकारीको मूल्य कति-कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज आइतबार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३३ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छ :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १५०रू.

तरकारीको मूल्य महँगियो

१६ पुस, काठमाडौं । पछिल्लो समय हरियो तरकारीको मूल्य महँगिएको छ । हिउँदमा उत्पादन हुने आलु, काउली, बन्दा, मटरकोसा, गोलभेडा लगायतका तरकारीको मूल्य थोकमै बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार थोकमै किलोमा २० देखि ३० रुपैयाँसम्म यस्ता तरकारीको मूल्य बढेको छ । गत वर्ष जाडोमा मूल्य घटेका हरियो तरकारीको […]

आज कुन–कुन तरकारीको मूल्य कति छ ?  (मूल्यसूची)

आज मंगलबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू.

कुन–कुन तरकारीको मूल्य कति पुग्यो ?  (मूल्यसूची)

आज सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ? वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४५०रू. ५००४७५.००अंगुर(हरियो)के.जी

तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ । तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ । “वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भने, &ldq...

किन ह्वात्तै बढ्यो तरकारीको मूल्य ?

एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ ।  कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको खबर आर्थिक अभियान दैनिकमा छापिएको छ ।