नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुर्खेतका पालिकाहरुमा पदाधिकारी चयन भएका छन् । ९ वटा स्थानीय तह रहेको सुर्खेतका ८ वटा पालिकामा संस्थापन पक्ष निर्वाचित भएको छ । संस्थापन इत्तर पक्षले एउटा पालिकामा मात्र विजयी भएको छ । सुर्खेतमा संस्थापन पक्षका नेता काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र इत्तर पक्षका नेता हृदयराम थानीबीच प्रतिस्पर्धा हुने गरेको छ । तर पालिकाको पदाधिकारी छनोटमा महामन्त्री खड्का हाबी भएका छन् । यसपटक थानी पक्ष निकै कमजोर देखिएको छ । केन्द्रमा महामन्