पलको बयान सकियो, म्यानेजरको बाँकी

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहको बयान लिएको छ । मंगलबार जिल्ला अदालत तनहुँले उनको बयान लिएको हो । पलको बयान लिएर सकिएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिमिल्सिनाले बताए ।  उनका अनुसार दिउँसो करिब ३ बजेदेखि साढे ५ बजेसम्म पलको बयान लिइएको थियो ।  उनका म्यानेजर कृष्णप्रसाद जोशीको बुधबार १० बजेपछि बयान लिने उनले बताए । ‘पल शाहको बयान सकियो । म्यानेजरको बयान लिन बाँकी छ । भोलि सुरुमै बयान लिन्छौं’, उनल

सम्बन्धित सामग्री

शरणार्थी प्रकरणः बालकृष्ण खाणको बयान अन्तिम चरणमा, अब पूर्वसभासद शेर्पाको बाँकी

काठमाडौंः सञ्चो नभएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान जारी राखिएको छ। शरणार्थी प्रकरणमा सोमबार सुरु गरिएको खाणसँगको बयान सञ्चो नभएको जनाएपछि रोकिएको थियो। त्यसपछि सोमबार म्याद थपे लगत्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिइएको थियो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका…

निलम्बित प्रधानन्यायाधीश राणाको बयान सकियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो राणासँग मंगलबार पाँचौ दिनको बयान हो । राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ । राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ । समितिले […]

निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मंगलबार हुने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिएका छन् । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहो¥याएका छन् । आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भने, “नेपालको संविधानविपरीत मैले

चोलेन्द्रको बाँकी बयान मंगलबार हुने

२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बाँकी बयान भदौ २८ गते मंगलबार हुने भएको छ । सिंहदरबारमा बसेको महाअभियोग सिफरिस समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहोर्‍याए । सोमबारसम्म ३५ जबरालाई प्रश्न गरिएको […]

निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा सोमबार चौथो दिन बयान दिनुभएको छ । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान …

निलम्बित प्रधानन्यायाधीशको बाँकि बयान मंगलबार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा चौँथो दिन बयान दिएका छन्। बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको हो। सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा...

चोलेन्द्रको बयान भोलिसम्म सक्ने समितिकाे तयारी

काठमाडौँ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि (सोमबार) सम्म सक्ने तयारी गरेको छ। सिफारिस समितिमा रहेका नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आज र भोलि राणाको बयान लिने बताए। ‘आज र भोलि हामी चोलेन्द्रशमशेरको बयान लिन्छौँ’, विश्वकर्माले भने, ‘हामीले हाम्रा प्रश्नहरूको लिखित जवाफ पनि मागेका छौँ। जति प्रश्न बाँकी रहन्छन् ती […]

संसदको कार्यकाल सकिन एक हप्ता बाँकी छँदा समितिमा चौथो दिन बयान दिँदै चोलेन्द्र

प्रतिनिधिसभाको कार्यकाल सकिन एक सातामात्रै समय बाँकी छँदा निलम्बित प्रधानन्यायाधीश जबराले आज चौथो दिन महाभियोग सिफारिस समितिमा बयान दिन लागेका हुन् ।

जबरासँगको बयान आज पनि

काठमाण्डाै - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिँदैछ । समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि गएको बुधवार र बिहीवार समितिले जबरासँग बयान लिएको थियो । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएकोमा दुई दिनमा ६ वटा प्रश्नमा मात्र सवालजवाफ सकिएको छ । आज बाँकी प्रश्नहरु सोध्ने समितिले जनाएको छ । पदीय जिम्मेवारी विपरीत कार्य गरी संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, कार्यक्षमता नभएको, खराब आचरण भएको, पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको...

जबराले आज ४ प्रश्नको मात्र जवाफ दिए, बाँकी बयान भोलि हुने

आज समितिमा उपस्थिति भएकाजबरासँगको बयान नसकिएपछि उनलाई भोलि बिहान ११ बजे फेरि बोलाइएको समितिले जानाएको छ। आज उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन्।...