काठमाडौंः सञ्चो नभएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान जारी राखिएको छ।
शरणार्थी प्रकरणमा सोमबार सुरु गरिएको खाणसँगको बयान सञ्चो नभएको जनाएपछि रोकिएको थियो। त्यसपछि सोमबार म्याद थपे लगत्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिइएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका…