२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बाँकी बयान भदौ २८ गते मंगलबार हुने भएको छ । सिंहदरबारमा बसेको महाअभियोग सिफरिस समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहोर्याए । सोमबारसम्म ३५ जबरालाई प्रश्न गरिएको […]