संसदको कार्यकाल सकिन एक हप्ता बाँकी छँदा समितिमा चौथो दिन बयान दिँदै चोलेन्द्र

प्रतिनिधिसभाको कार्यकाल सकिन एक सातामात्रै समय बाँकी छँदा निलम्बित प्रधानन्यायाधीश जबराले आज चौथो दिन महाभियोग सिफारिस समितिमा बयान दिन लागेका हुन् ।

सम्बन्धित सामग्री

लगातार ३ दिन घटेको शेयर बजार आज ४० अङ्कले बढ्यो

काठमाण्डाै – यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज बुधवार भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ६८ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ ।  आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, अन्य, बीमा र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।  शेयर बढेकाे दिन दुई सय ३२ वटा कम्पनीका ४५ लाख दुई हजार कित्ता शेयर दुई अर्ब २५ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सिद्धार्थ इन्सुरेन्स लिमिटेडको ११ करोड २७ लाख रुप...

मध्यपहाडीको पहिरोका कारण चार जिल्लामा महँगी र कालोबजारीको जोखिम

पर्वत : गत भदौ १७ गतेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको चुवादेखि पातिचौरसम्मको सडकमा २० ठाउँ पहिरो झरेका छन्। उक्त सडक साबिकको धौलागिरिका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सवारी आउजाउ गर्ने एक मात्रा कालोपत्रे भएको, सहज र छोटो नाका हो।सोमबार यो सडक खण्ड बन्द भएको चौथो दिन चलिरहेको छ। सबै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब एक हप्ता लाग्न सक्ने अनुमान गरिएको छ।सडक बन्द हुँदा विभिन्न कामका लागि आउजाउ गर्नुपर्ने चार जिल्लाका नागरिकले सास्ती त पाएका छन् नै त्यो