उपाध्यायको गीत ५० भाषामा, मन्त्री चौधरीले हस्तान्तरण गरे ‘विश्व रेकर्ड’को प्रमाणपत्र

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायले लेखेको एक गीत नेपाली सहित ५० भाषामा तयार पारिएको छ । उनले विश्व रेकर्ड कायम गरेको भन्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । उपाध्यायले लेखेको ‘ढुकढुकीभित्र तिम्रो’ बोलको गीतलाई नेपालीसहित ५० भाषामा तयार पारिएको छ । सन्तोष श्रेष्ठको […]

सम्बन्धित सामग्री

इम्बोस्ड नम्बर प्लेट जाँच गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान आरएफआईडी उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्। आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको बिवरण जाँच गर्ने मेसिन हस्तान्तरण गरेका हुन् । मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यबिभाजनका डिआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका […]

जुटेको सहयोग मन्त्री ज्वालाले हस्तान्तरण गरे

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उपचारमा आर्थिक अभाव झेलिरहेका सल्यानकी सुनीता पुनलाई दुई लाख २० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। अमेरिका र कोरियामा रहेका नेपालीहरुले पठाएको दुई लाख २० हजार मन्त्री ज्वालाले सुनिताका पति राजेशलाई बुधबार ट्रमा सेन्टर पुगेर हस्तान्तरण गरेका हुन्। सल्यानी समाज दक्षिण कोरियाका वसन्त राना, टासिङ पुन, भीमराज […]

चिनियाँ विदेशमन्त्री वाङले गरे पोखरा विमानस्थल हस्तान्तरण

पोखरा । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिवार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका थिए । विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय […]

हेटौँडा अस्पताललाई आइसियु सुविधासहितको एम्बुलेन्स हस्तान्तरण

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई आज हस्तान्तरण गरेका हुन्।

सडक डिभाइडर हस्तान्तरण

जनकपुर । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सडक डिभाइडर हस्तान्तरण गरेको छ । मंगलबार जनकपुरधाममा २ नम्बर प्रहरी प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले सडक डिभाइडर हस्तान्तरण गरेका हुन् ।लामो समयदेखि थन्क्याएर राखिएका साना तथा ठुला खालका २५३ वटा सडक डिभाइडर हस्तान्तरण गरिएको हो । सो अवसरमा मन्त्री रामसरोज यादवले आवश्यकता अनुसार जनकपुरधामसहित प्रदेश २ को ८ वटै जिल्

पूर्व मन्त्री एनपी साउदले गरे अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउँदले शुक्लाफाँटा नगरपालिकालाई बुधवार ५ वटा अक्सिजन कन्सन्ट्रेटर मशिन हस्तान्तरण गरेका छन् । नगर प्रमुख दिलबहादुर ऐरलाई पूर्व मन्त्री साउँदले अक्सिजन कन्सन्ट्रेटर मशिन हस्तान्तरण गरेका हुन् । ३ ठूला र २ साना अक्सिजन कन्सन्ट्रेटर मशिन पूर्व मन्त्री साउँदले हस्तान्तरण गरेका छन् । प्रवासी नेपालीको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको उनले बताए । सो अवसरमा पूर्व मन्त्री साउँदले कोरोनाका संक्रमित बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै अक्सिजन कन्...

डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

डोटी – वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेपालगञ्जबाट पठाउनुभएको भरिएको २२ थान अक्सिजन सिलिन्डर डोटी अस्पतालाई सोमवार हस्तान्तरण गरिएको छ ।  अक्सिजन नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या भएपछि मन्त्री आलेको सहयोगमा नेपालगञ्जमा गएर २२ थान अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरिएको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियन्ता यादव जोशीले बताउनुभयो ।  अभियान्ता जोशीकाअनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि १५ हजार रुपैयाँ प्रदान गर्नु भएपछि सिलिन्डर डोटी पु&ye...

भारतीय राजदूत क्वात्राबाट स्वास्थ्यमन्त्री त्रिपाठीलाई कोरोना खोप हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतबाट आएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । बिहीवार काठमाडौं पुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । भारत सरकारले कोरोना विरुद्धको १० लाख मात्राको खोप सहयोग गर्ने जनाएको छ ।  बुधवार स्वास्थ्य मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठी र राजदूत क्वात्राले खोपबारे जानकारी दिएका थिए ।  भारतले नेपालसहित...

कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

कम्बोडिया सरकारले नेपाल सरकारलाई कोभिड–१९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा कम्बोडियाका स्थायी सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । दुई वटा विमानमा चार्टर्ड गरी नेपाल ल्याइएका विभिन्न १२ किसिमका स्वास्थ्य सामग्री कम्बोडियाले हस्तान्तरण गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा फेस मास्क २० ला...