सडक डिभाइडर हस्तान्तरण

 जनकपुर । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सडक डिभाइडर हस्तान्तरण गरेको छ । मंगलबार जनकपुरधाममा २ नम्बर प्रहरी प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले सडक डिभाइडर हस्तान्तरण गरेका हुन् ।लामो समयदेखि थन्क्याएर राखिएका साना तथा ठुला खालका २५३ वटा सडक डिभाइडर हस्तान्तरण गरिएको हो । सो अवसरमा मन्त्री रामसरोज यादवले आवश्यकता अनुसार जनकपुरधामसहित प्रदेश २ को ८ वटै जिल्

सम्बन्धित सामग्री

बेलायतद्वारा ६७ किलोमिटर सडक हस्तान्तरण

सुर्खेत : बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गापाको देउलीसम्म ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा निर्मित सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो।सडक हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरेका थिए। ‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं’&sbquo

चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण

गोरखाको उत्तरी क्षेत्र हुँदै चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण गरिएको छ ।उक्त सडकअन्तर्गत लापूको हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर सडक सेनाले हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले सडक विभागअन्तर्गतको स्थानीय कार्यालय ११ किलो छेवेटार–भालुस्वाँरा–वारपाक सडक योजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरे । सडकसम्बन्धी […]

उत्तरी गोरखा जोड्ने १८ किलोमिटर सडक सेनाले गर्‍यो हस्तान्तरण

२७ असार, गोरखा । बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्तगको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले हावा डाँडादेखि दोभानसम्मको खण्ड ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरेको हो । सोमबार सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले एक कार्यक्रमका बीच सडक विभाग अन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण […]

सडक विस्तारमा सेनाः एक हजार चार सय किमी सडक र ३५ बेलीब्रिज हस्तान्तरण

काठमाडौं, बैशाख १७ । नेपाली सेनाले एक हजार ४१२ किलोमिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ। नेपाल सरकारको प्राथमिकतामा परेका राष्ट्रिय गौरवका सडक आयोजना अन्तर्गत २०६ किलोमिटर सडक निर्माणको चरणमा रहेको सेनाले जनाएको छ। भौगोलिक विकटताका कारण सडक विस्तार हुन नसकेको तथा मौसमी प्रतिकुलता र कडा चट्टानयुक्त क्षेत्रको […]

माछापुच्छ्रे बैंकद्वारा प्रहरीलाई सडक ब्यारीगेट हस्तान्तरण

माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुन् । बैंकले बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरेको हो । बैंकले सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङमार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ । यस्...

माछापुच्छ्रे बैंकद्वारा प्रहरीलाई सडक ब्यारीगेट हस्तान्तरण

माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुन् ।बैंकले बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरेको हो । बैंकले सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङमार्फत आफ्ना ग्रा

कर्णाली करिडोरको  खुलालु–लैफु सल्लीसल्ला सडक हस्तान्तरण

नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोर खुलालु–लैफु सल्लीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तरगर्त हिल्सा सिमकोट योजनालाई हस्तान्तरण...

नेपाली सेनाद्वारा खुलालु–सलीसल्ला सडक हस्तान्तरण

सिमकोट, १ साउन: नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो । नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडक हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताए । प्रमुख कार्कीले […]

नेपाली सेनाद्वारा ‘खुलालु–लैफु–सलीसल्ला’ सडक खण्ड हस्तान्तरण

काठमाडौं।नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–सलीसल्ला सडक खण्डको कार्य सम्पन्न भएको छ।सो सडकसेनाले हिल्सा–सिमिकोट सडक आयोजनाका योजना प्रमुख विष्णुदास लामालाई हस्तान्तरण गरेको छ। नेपाली सेनाका कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले सडक हस्तान्तरण गरेका हुन्। २०७१ चैत्र ९ गतेबाट निर्माण सुरु गरिएको उक्त सडकको लम्बाई १२२.७५ किलोमिटर र चौडाई ६ मिटर रहेको छ।

ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको प्रमुख आतिथ्यतामा रुम्जाटारमा आयोजित कार्यक्रमबीच प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन इकाइले प्रदेश सरकारलाई उक्त आयोजना जिम्