आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहद्वारा नेपाल प्रहरीलाई सवारी साधन हस्तान्तरण

आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले नेपाल प्रहरीलाई ४ करोड रुपैयाँ भन्दा बढीको सवारी साधन हस्तान्तरण गरेका छन् । बुधवार जनकपुरधाममा भएको एक कार्यक्रम बीच मन्त्री साहले नेपाल प्रहरीलाई ४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको सवारी साधन हस्तान्तरण गरेको हो । सो सवारी साधनसँगै  ड्रोन क्यामेरा, वारुण यन्त्र, मोबाइल पिकअप भ्यानलगायत सामग्री समेत नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।मन्त्री साहले शान्ति सुरक्षा व्यवस्था कायम गर्नका लागि

सम्बन्धित सामग्री

प्रहरीलाई सवारी साधन हस्तान्तरण

जनकपुरधाम । शान्ति सुरक्षा व्यवस्था कायम गर्नका लागि नेपाल प्रहरीलाई थप सहयोग पुग्ने गरि प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले ४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको सवारी साधन हस्तान्तरण गरेका छन् । जनकपुरधाममा भएको एक कार्यक्रम बिच मन्त्री साहले सो सवारी साधनसँगै ड्रोन क्यामेरा, वारुण यन्त्र, मोबाइल पिक अप भ्यानलगायत सामग्री समेत नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।