काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान आरएफआईडी उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्। आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको बिवरण जाँच गर्ने मेसिन हस्तान्तरण गरेका हुन् । मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यबिभाजनका डिआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका […]