मौद्रिक नीति समीक्षा : आयातको कडाइ हटाउँदै ब्याजदरबाट नियन्त्रण गर्न दबाब

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि छलफल सुरु गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको आर्थिक सूचक तथा तथ्यांकहरु सार्वजनिक गरेसँगै राष्ट्र बैंक मौद्रिक नीति प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ आगामी साता मौद्रिक नीतिको प्रमुख […]

सम्बन्धित सामग्री

मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गा कर्जा सहज

मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गा कर्जा सहज

कर्जा बढाउने गरी मौद्रिक नीति समीक्षा : गभर्नर

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले कर्जा विस्तारमा सहज हुने र पुराना असल ऋणीलाई […]

प्रधानमन्त्रीका घोषणाले दबाबमा राष्ट्र बैंक

८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिरको पहिलो साता सकिँदा पनि चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा सार्वजनिक गर्न सकेको छैन । मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार कात्तिक मसान्तमा नै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्नुपर्ने हो । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले तिहारअगाडि नै मौद्रिक समीक्षाको लागि विश्लेषणसहितको […]

अर्थतन्त्र उकास्न मौद्रिक नीतिमा ठाउँ छ ?

अर्थतन्त्रमा आएको सुस्तता चिर्न सरकारले आगामी मौद्रिक नीतिको भर पर्ने संकेत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिबाट मात्रै अर्थतन्त्र सुधार्ने ठाउँ नभएको भन्दै मौद्रिक नीतिलाई लचिलो बनाउनुपर्नेमा जोड दिइरहेका छन् । राष्ट्र बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीति समीक्षा गर्ने तयारीमा छ भने नयाँ आवका लागि नीति बनाउने तरखरमा छ । […]

राष्ट्र बैंककाे मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति समीक्षा गर्दै केही नयाँ व्यवस्था लागू गरेपनि निजी क्षेत्रले भने अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि त्यो पर्याप्त नभएको जनाएको छ । गत आइतबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको छ ।  त्यस्तै, बैंक […]

राष्ट्र बैंकद्धारा मौद्रिक नीति समीक्षा सार्वजनिक, यस्तो छ पुर्णपाठ

काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मुल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तहको निर्वाचनको समायमा भएको आर्थिक गतिविधिले मुल्यमा चाप पर्न गएको छ । आव ०७८/७९ मा कुल गार्हस्थ उत्पादनमा कुल […]

शेयर बजारमा लगातार ओरालो, नेप्से २१ अंकले झरेर २६ सय २९ थामियो

काठमाडौं, मंसिर १३ । शेयर बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंकले ओरालो लागेर २६ सय २९ मा आएर थामियो । कारोबार पनि ४ अर्बमा खुम्चियो । सोमबार घट्ने दर भने केही सम्हालिएको देखियो । मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबारमा हिजो ८० अंकको गिरावट आएको […]

शेयर बजारमा पहिरो, नेप्सेमा ८० अंकले गिरावट

काठमाडौं, मंसिर १२ । मौद्रिक नीति समीक्षा पछि शेयर बजारमा थप पहिरो गएको छ । शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएपछिको आज पहिलो कारोबारमा उच्च गिरावट आयो । बजार परिसूचक नेप्से एकै दिन ८० अंकले ओरालो लागेर २६ सय ५१ मा आएर थामियो । समीक्षामा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपातको व्यवस्थामा केही […]