काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मुल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तहको निर्वाचनको समायमा भएको आर्थिक गतिविधिले मुल्यमा चाप पर्न गएको छ । आव ०७८/७९ मा कुल गार्हस्थ उत्पादनमा कुल […]