काठमाडौं, मंसिर १३ । शेयर बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंकले ओरालो लागेर २६ सय २९ मा आएर थामियो । कारोबार पनि ४ अर्बमा खुम्चियो । सोमबार घट्ने दर भने केही सम्हालिएको देखियो । मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबारमा हिजो ८० अंकको गिरावट आएको […]