काठमाडौं, मंसिर १२ । मौद्रिक नीति समीक्षा पछि शेयर बजारमा थप पहिरो गएको छ । शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएपछिको आज पहिलो कारोबारमा उच्च गिरावट आयो । बजार परिसूचक नेप्से एकै दिन ८० अंकले ओरालो लागेर २६ सय ५१ मा आएर थामियो । समीक्षामा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपातको व्यवस्थामा केही […]