अर्थतन्त्र उकास्न मौद्रिक नीतिमा ठाउँ छ ?

अर्थतन्त्रमा आएको सुस्तता चिर्न सरकारले आगामी मौद्रिक नीतिको भर पर्ने संकेत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिबाट मात्रै अर्थतन्त्र सुधार्ने ठाउँ नभएको भन्दै मौद्रिक नीतिलाई लचिलो बनाउनुपर्नेमा जोड दिइरहेका छन् । राष्ट्र बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीति समीक्षा गर्ने तयारीमा छ भने नयाँ आवका लागि नीति बनाउने तरखरमा छ । […]

सम्बन्धित सामग्री

मौद्रिक नीतिका चुनौती

आन्तरिक लगानी, उत्पादन, रोजगारी आदिमा अनेक चुनौतीका बीच आएको मौद्रिक नीति सरकारले लिएको वित्तीय नीतिलाई सघाउ पुर्याउने उद्देश्यमा केन्द्रित छ । सरकारले बजेटमा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेको छ । यसलाई सहयोग पुग्ने गरी आएको मौद्रिक नीतिले अर्थतन्त्र उकास्न सक्छ । आर्थिक वर्ष ०७९-८० मा आर्थिक गतिवधि चलायमान भएन । यसको मुख्य कारण बैंकहरूमा लगानीयोग्य पैसा […]

मौद्रिक नीति साउनको पहिलो साताभित्र आउने

नेपाल राष्ट्र बैङ्कले आगामी साउन ७ गतेभित्र आर्थिक वर्ष २०७८÷०७९ को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । कोरोना प्रभावित अर्थतन्त्र उकास्न तथा बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याइने केन्द्रिय बैङ्कले जनाएको छ । मौद्रिक नीतिका  लागि सरोकारवालासँग राय सुझाव समेत माग गरेको छ । केन्द्रिय बैङ्कले आफ्नो अनुसन्धान ...

कृषि उद्यममा उत्साह, कार्यान्वयनको चिन्ता

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति ०७७-७८ ले कृषि उद्यमको क्षेत्रलाई उत्साहित बनाएको छ । कार्यान्वयन पक्ष प्रभावकारी भएमा कोरोना भाइरसका कारण थलिएको कृषि अर्थतन्त्र उकास्न सहयोग पुग्ने कृषि उद्यमीहरुले जनाएका छन् । वाणिज्य वैंकहरुले गर्ने कर्जा प्रवाहमध्ये कृषिमा अनिवार्य रुपमा १० प्रतिशत प्रवाह गर्नुपर्ने प्रावधानलाई बढाएर १५ प्रतिशत कायम गरिएको छ । मौद्रिक नीतिमा उद्यमीलाई कर्जा तिर्ने समयावधी थप गर्नुका साथै ऋण सहजीकरणका व्यवस्थाहरु गरिएको छ । नीतिको कार्यान्वयन पक्ष पनि बलियो भए बजेटले ल्याउन नसकेको उत्साह मौद्रिक नीतिले थपेको पोल्ट्रि उद्यमी गुणचन्द्र विष्टले बताए ।